उद्यमशील संस्कृतिः राष्ट्रको समृद्धि
व्यावसायिक सामाजिक जिम्मेवारी कार्यान्वयन कार्यविधि, 2082 औद्योगिक व्यवसाय ऐन, २०७६ कच्चा पदार्थ खपत नर्म्स निर्धारण तथा पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८१ ‍वस्तुको उत्पादन गर्न करार (कन्ट्रयाक्ट) वा उपकरार (सव कन्ट्रयाक्ट) सम्बन्धी मापदण्ड, २०८१ लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१ अरि१४,३-२४) मदिरा तथा वियर उद्योग सम्बनधको संशोधित मापदण्ड-२०७९ Standard Measurement and Weight Act, 2025 (1968) Mines-and-Minerals-Act-2042-1985 Petroleum-Act-2040-1983 Nepal-standards-certification-mark-act-2037 थप समाग्री »
(+९७७ ) - ०१ ५३५६२१२
उद्योग विभाग

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

उद्योग विभाग

सूचना
Profiling of Domestic Raw Material Consumption Industries NEPAL CLEAN AIR AND PROSPERITY PROJECT FINANCING SUPPORT FOR THE CONVERSION/ INSTALLATION OF CLEANER BOILERS AND FURNACES IN ENTERPRISES Monthly Report of Foreign Direct Investment Approval of Kartik -2083 आ. व. २०८३/०८४ को पहिलो त्रैमासिक विवरण पेटेण्ट तथा औद्योगिक डिजायन दर्ता सम्बन्धी आवेदनहरूको प्राविधिक परीक्षणका लागि विज्ञहरूको रोस्टर सूची दर्ता सम्बन्धी सूचना उद्योगहरूबाट निष्कासन हिने फोहोर पानी नदीमा नमिसाउने सम्बन्धमा उद्योग विभागको अत्यन्त जरूरी सूचना Monthly Report of Foreign Direct Investment Approval of Ashwin -2083 औद्योगिक सम्पत्ति बुलेटिन प्रकाशन गरिएको सूचना
मिति: २०८३ मंसिर १२ गते शनिबार
NepalFlag
/ प्रशासन तथा सुविधा सिफारिस शाखा

प्रशासन तथा सुविधा सिफारिस शाखा

अध्यावधिक मिति २०८३ बैशाख १५ गते मंगलबार

काम तथा सेवाहरु


प्रशासन तथा सुविधा शाखाको कार्यविवरण

ü विभाग एवं कार्यालयका कर्मचारीहरुको सरुवा, वढुवा, नियुक्ति, पदस्थापना, अवकाश जस्ता निजामति सेवा ऐन, नियमले अधिकार दिएका कार्यहरु सम्पादनगरी अभिलेख राख्ने

ü सरकारी सम्पत्तिको व्यवस्थापन गर्ने । जिन्सी माल वस्तुको अभिलेख राख्ने र निरीक्षण, रेखदेख, संभार गर्ने गराउने ।

ü प्रत्यायोजित अधिकार बमोजिम प्रचलित ऐन, नियमको अधिनमा रही जिन्सी व्यवस्थापन र आर्थिक प्रशासन सम्बन्धी कामकाज गर्ने गराउने ।

ü अन्य तोकिएअनुसार एवं शाखाको दैनिक प्रशासनिक कार्य गर्ने गराउने ।

ü प्रत्यायोजित अधिकार बमोजिम उद्योगको लागि आवश्यक पर्ने मेशिनरी, औजार, कच्चा पदार्थ, रसायन आयात तथा अन्य सुविधा सिफारिस सम्बन्धी कार्य गर्ने ।

ü स्वदेशी लगानीमा स्थापित उद्योगहरुका लागि आवश्यक विदेशी कामदारहरुको गैह्र पर्यटकीय भिषा सिफारिश सम्वन्धी कार्य गर्ने ।

ü प्रत्यायोजित अधिकार बमोजिम निर्यातमा नगद अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि बमोजिम मूल्य अभिवृद्धि प्रमाणित गर्ने।

कर्मचारी सम्पर्क

KriwiAI

close
नमस्ते, यहाँहरुलाई उद्योग विभागमा हार्दिक स्वागत छ। म तपाईंको स्वचालित सहायक । यहाँहरुलाई म कसरी सहायता गर्न सक्छु भनेर हेर्न कृपया बटनहरुमा थिच्नुहोस्।
Logo
send

AltStyle によって変換されたページ (->オリジナル) /