उद्यमशील संस्कृतिः राष्ट्रको समृद्धि
व्यावसायिक सामाजिक जिम्मेवारी कार्यान्वयन कार्यविधि, 2082 औद्योगिक व्यवसाय ऐन, २०७६ कच्चा पदार्थ खपत नर्म्स निर्धारण तथा पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८१ ‍वस्तुको उत्पादन गर्न करार (कन्ट्रयाक्ट) वा उपकरार (सव कन्ट्रयाक्ट) सम्बन्धी मापदण्ड, २०८१ लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१ अरि१४,३-२४) मदिरा तथा वियर उद्योग सम्बनधको संशोधित मापदण्ड-२०७९ Standard Measurement and Weight Act, 2025 (1968) Mines-and-Minerals-Act-2042-1985 Petroleum-Act-2040-1983 Nepal-standards-certification-mark-act-2037 थप समाग्री »
(+९७७ ) - ०१ ५३५६२१२
उद्योग विभाग

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

उद्योग विभाग

सूचना
Profiling of Domestic Raw Material Consumption Industries NEPAL CLEAN AIR AND PROSPERITY PROJECT FINANCING SUPPORT FOR THE CONVERSION/ INSTALLATION OF CLEANER BOILERS AND FURNACES IN ENTERPRISES Monthly Report of Foreign Direct Investment Approval of Kartik -2083 आ. व. २०८३/०८४ को पहिलो त्रैमासिक विवरण पेटेण्ट तथा औद्योगिक डिजायन दर्ता सम्बन्धी आवेदनहरूको प्राविधिक परीक्षणका लागि विज्ञहरूको रोस्टर सूची दर्ता सम्बन्धी सूचना उद्योगहरूबाट निष्कासन हिने फोहोर पानी नदीमा नमिसाउने सम्बन्धमा उद्योग विभागको अत्यन्त जरूरी सूचना Monthly Report of Foreign Direct Investment Approval of Ashwin -2083 औद्योगिक सम्पत्ति बुलेटिन प्रकाशन गरिएको सूचना
मिति: २०८३ मंसिर १२ गते शनिबार
NepalFlag
/ उद्योग विभागको परिचय

उद्योग विभागको परिचय

अध्यावधिक मिति २०८२ कार्तिक २८ गते शुक्रबार

औद्योगिक विकासको माध्यमवाट नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउने क्रममा उद्योग सम्वन्धी नीति नियम तथा कानूनको कार्यान्वयनको लागि जिम्मेवार रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका विभागहरु मध्ये उद्योग विभाग पनि एक हो । औद्योगिक व्यवसाय ऐन, २०७६ लागू भए पछि अनुसूचि १ मा उल्लिखित अनुमति लिनुपर्ने उद्योग, विदेशी लगानीमा स्थापना हुने उद्योग, नेपालको संविधानको अनुसूची-५ मा उल्लिखत विषयसँग सम्बन्धित उद्योग, दुई वा दुईभन्दा बढी प्रदेशको कार्यक्षेत्र भएको उद्योग र कुटनीतिक मामिला सम्बन्धी शैक्षिक परामर्श सेवाहरुसँग सम्बन्धित उद्योग यस विभागको कार्य क्षेत्रभित्र पर्दछन् । यसै गरी औद्योगिक सम्पत्ति (ट्रेडमार्क, डिजायन र पेटेन्ट) दर्ता तथा संरक्षण सम्बन्धी कार्यहरु पनि यस विभागको कार्य क्षेत्रभित्र पर्दछन् । उद्योग विभागवाट सम्पादन गरिने मुख्य मुख्य कार्यहरु निम्न बमोजिम छन् ।

विभागको काम, कर्तव्य र अधिकार

उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको विभाग रहेको यस विभागलाई तोकिएका कार्यहरु देहाय बमोजिम छन ।

  • औद्योगिक विकासका लागि स्वदेशी एवं विदेशी लगानी प्रवर्द्धन गर्ने । ।
  • औद्योगिक एवं विदेशी लगानी कानून र नीतिको तर्जुमा गर्न सघाउ पुर्‍याउने ।
  • उद्योग दर्ता एवं अनुमति लिनु पर्ने उद्योगको अनुमति प्रदान गर्ने ।
  • विदेशी लगानी तथा प्रविधि हस्तान्तरण स्वीकृति प्रदान गर्ने ।
  • विदेशी लगानीकर्ताहरुको प्रवेशाज्ञा (VISA) सिफारिश गर्ने ।
  • औद्योगिक सुविधा तथा सहुलियत सिफारिश गर्ने ।
  • औद्योगिक सम्पत्ति सम्वन्धी प्रशासनिक कार्यहरु गर्ने ।
  • उद्योगहरुको प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने ।
  • उद्योगहरुको कच्चा पदार्थ खपतको Norms तयार गर्ने ।
  • आवश्यकतानुसार उद्योगहरुको वातावरणीय पक्ष लगायतका विषयहरुको अनुगमन गर्ने ।
  • भारत निकासी हुने औद्योगिक वस्तुहरुको उत्पतिको प्रमाण पत्र जारी गर्न सहयोग गर्ने ।
  • औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्ड र एकल बिन्दु सेवा केन्द्रको सचिवालयको कार्य गर्ने ।

विभागका सुचनाहरु

Profiling of Domestic Raw Material Consumption Industries
६ दिन अगाडि
अध्ययन सामाग्री
Monthly Report of Foreign Direct Investment Approval of Kartik -2083
२ हप्ता अगाडि
सूचना समाचार
आ. व. २०८३/०८४ को पहिलो त्रैमासिक विवरण
३ हप्ता अगाडि
सूचनाको हक सम्बन्धि विवरण
Monthly Report of Foreign Direct Investment Approval of Ashwin -2083
४ हप्ता अगाडि
सूचना समाचार
Monthly Report of Foreign Direct Investment Approval of Bhadra -2083
२ महिना अगाडि
सूचना समाचार

KriwiAI

close
नमस्ते, यहाँहरुलाई उद्योग विभागमा हार्दिक स्वागत छ। म तपाईंको स्वचालित सहायक । यहाँहरुलाई म कसरी सहायता गर्न सक्छु भनेर हेर्न कृपया बटनहरुमा थिच्नुहोस्।
Logo
send

AltStyle によって変換されたページ (->オリジナル) /