Jump to content
Wikimedia Meta-Wiki

प्रविधि/समाचार/२०१९/३२

From Meta, a Wikimedia project coordination wiki
< Tech | News
This page is a translated version of the page Tech/News/2019/32 and the translation is 100% complete.
प्रविधि समाचारले सम्पूर्ण सफ्टवेयर परिवर्तनहरू जसले तपाईँ र तपाईँजस्ता सहकर्मी विकिमिडियनहरूलाई पार्ने प्रभावहरूमाथि नजर राख्न सघाउन सारांश हरेक हप्ता पस्किन्छौँ। सदस्यता लिनुहोस्, योगदान दिनुहोस्सुझाव दिनुहोस्
previous 2019, week 32 (Monday 05 August 2019) next

पछिल्लो प्रविधि समाचार विकिमिडिया प्राविधिक समूदायबाट । यी परिवर्तनहरू बारेमा अरु प्रयोगकर्ताहरूलाई पनि भन्नुहोस् । हरेक परिवर्तनहरूले तपाईँलाई प्रभाव पार्दैन । अनुवादहरू उपलब्ध छन् ।

यो हप्ताका परिवर्तनहरू

  • आवर्तक वस्तु ६ अगस्ट देखि मेडियाविकीको नयाँ संस्करण MediaWiki।org र परीक्षण विकीमा उपलब्ध हुनेछन् . यो केही गैह्र विकिपिडिया विकीहरूमा ७ अगस्ट देखि लागू हुनेछ । यो सबै विकीहरूमा ८ अगस्ट (calendar) देखि लागू हुनेछ ।

समस्याहरू

  • अचानक RelatedArticles extension मा सबैका लागि सक्रिय पारिएको छ, तर मोबाइल प्रयोगकर्ताहरूको लागि भने गरिएको छैन। यसलाई समाधान गरिसकियो। [१] [२]

बैठकहरू

  • आवर्तक वस्तु विकसित वस्तु तपाईँ IRC मा प्राविधि सल्लाहकार वैठकमा आहुनहरू। बैठकमा स्वयंसेवी विकासकर्ताहरूले सल्लाह माग्न सक्नेछन् । बैठक ७ अगस्ट at 15:00 (UTC) मा हुनेछ । कसरी सहभागीहुने हेर्नुहोस् ।

भविष्य परिवर्तनहरू

  • अहिले सबैजनाले प्रवेश नगरी गरिएका सम्पादनमा आइपी ठेगाना देखिन्छ। भविष्यमा यो अझ बढी लुकाइने छ। यो दर्ता नगरिएका प्रयोगकर्ताहरूलाई जोगाउनको लागि हो त्यसैले थोरै प्रयोगकर्ताहरूले मात्र आइपी देख्नु हुनेछ। यो हुल्याहापन नियन्त्रण गर्ने औजारहरू प्रभावकारी छन् भन्ने कुरा निश्चित गरेपछि मात्र हुने छ। तपाईँले पढ्नटिप्पणीहरू गर्न सक्नुहुन्छ।

प्राविधिक दूतहरूद्वारा तयार पारिएको र बोटद्वारा पोष्ट गरिएको प्रविधि समाचार योगदान गर्नुहोस्अनुवाद गर्नुहोस्सहायता प्राप्त गर्नुहोस्सुझाव दिनुहोस्ग्राह्य या अग्राह्य गर्नुहोस्.

AltStyle によって変換されたページ (->オリジナル) /