Jump to content
Wikimedia Meta-Wiki

प्रविधि/समाचार/२०१८/२८

From Meta, a Wikimedia project coordination wiki
< Tech | News
This page is a translated version of the page Tech/News/2018/28 and the translation is 100% complete.
प्रविधि समाचारले सम्पूर्ण सफ्टवेयर परिवर्तनहरू जसले तपाईँ र तपाईँजस्ता सहकर्मी विकिमिडियनहरूलाई प्रभावहरूमाथि नजर राख्न सघाउन सारांश हरेक हप्ता पस्किन्छौँ। सदस्यता लिनुहोस्, योगदान दिनुहोस्सुझाव दिनुहोस्
previous 2018, week 28 (Monday 09 July 2018) next

पछिल्लो प्रविधि समाचार विकिमिडिया प्राविधिक समूदायबाट । कृपया अन्य प्रयोगकर्ताहरूलाई पनि यी परिवर्तनहरूको बारेमा भन्नुहोस् । सबै परिवर्तनहरूले तपाईँलाई प्रभावित गर्दैन । अनुवादहरू उपलब्ध छन् ।

नयाँ परिवर्तनहरू

  • WebM भिडियो फाइल सानो हुन्छ तर उस्तै गुणस्तर हुन्छ । WebM फाइल सिर्जना गर्न लामो समय लाग्छ । [१]
  • नयाँ सम्पादन पुनरावलोकन औजार र निगरानी सूची इन्टरफेस बिटा बाट बाहिर निस्कँदै छ। यो पहिले नै हुनु पर्ने थियो तर ढिलाइ भएको थियो । प्राय विकीमा यो ९ जुलाईमा हुने छ । बाँकीमा १६ जुलाईमा हुनेछ । [२]
  • उन्नत वस्तु अब देखि सबै विकीहरूले टाइडीको सट्टामा रेमेक्स पार्सिङ लाइब्रेरी प्रयोग गर्ने छन् । यसले त्रुटीहरू उत्पन्न गर्न सक्छ । तपाईँले त्रुटिहरू समाधान गर्नको लागि सहायता गर्न सक्नुहुन्छ । [३]

समस्याहरू

  • तपाईँ जब कुनै सम्पादनहरू रोलब्याक गर्नुहुन्छ यसले रोलब्याकअनडु ट्यागहरू लिन सक्छ । यो समाधान भइसक्यो । [४]
  • अटोपट्रोल प्रयोगकर्ताको रोलब्याकहरू अटोपट्रोलको रूपमा चिनो लगाइएन । यो समाधान भइसक्यो । [५]

यस हप्ताको अन्तमा परिवर्तन

  • जब भिजुअल एडिटरमा तपाईँले लिङ्क सम्पादन गर्दा त्यहाँ दुई भिन्न बटनहरू हुनेछन् जसले निर्देशित लिङ्क (टार्गेट) या पाठ (लेबल) परिवर्तन गर्न सकिने छ। [६] [७]
  • मोबाइल संस्करणमा तपाईँले सम्पादकहरूको योगदान उनीहरूको प्रयोगकर्ता पृष्ठमा फेला पार्न सक्नुहुनेछ । अब यदि प्रयोगकर्ताले प्रयोगकर्ता पृष्ठ निर्माण नगरेको भए पनि यसले काम गर्नेछ । [८]
  • जब तपाईँले मोबाइल संस्करणबाट वार्तालापमा सम्पादन गर्नुहुन्छ तपाईँको हस्ताक्षर स्वतः रूपमा थपिने छ । यदि तपाईँले आफैँ हस्ताक्षर थप्नु भएको छ भने यसले काम गर्ने छैन । यो दोहोरो हस्ताक्षर कम गर्नको लागि हो । [९]
  • संरचिनागत छलफल औजारपट्टीमा थप शैली विकल्पहरू हुनेछन् । [१०]
  • उन्नत वस्तु जब तपाईँले विकिमिडिया कोड गेरिटमा हेर्नुहुनेछ त्यहाँ नयाँ इन्टरफेस हुनेछ । यो पूर्वनिर्धारित रूपमा नयाँ प्रयोगकर्ताहरूको लागि खुला हुनेछ । यो विकासकर्ताहरूको लागि पनि लागू हुनेछ । यो के भइरहेको छ बुझ्न सहज बनाउनको लागि हो । [११]
  • आवर्तक वस्तु मिडियाविकीको नयाँ संस्करण परीक्षण विकीहरू र MediaWiki.orgमा १० जुलाई देखि लागू हुनेछ । यो केही गैह्र विकिपिडिया विकीहरूमा ११ जुलाई देखि लागू हुनेछ । यो सबै विकीहरूमा १२ जुलाई (calendar) देखि लागू हुनेछ ।

बैठकहरू

  • आवर्तक वस्तु अब अर्को बैठक सम्पादन समूहसँग गर्न सक्नुहुनेछ । तपाईँले बैठकमा विकासकर्ताहरूलाई कुन बगहरू बढी महत्वपूर्ण छन् भनेर भन्न सक्नुहुन्छ। बैठक १० जुलाई at 19:30 (UTC) मा हुने छ। कसरी सहभागी हुने हेर्नुहोस् ।
  • आवर्तक वस्तु उन्नत वस्तु IRC मा तपाईँले प्राविधिक सल्लाह बैठकमा सहभागी हुनसक्नुहुन्छ । बैठकमा स्वयंसेवी विकासकर्ताहरूले सल्लाह माग्न सक्नेछन् । बैठक ११ जुलाई at 16:00 (UTC) मा हुनेछ । कसरी सहभागीहुने हेर्नुहोस् ।

आगामी परिवर्तनहरू

  • आज सबै प्रबन्धकहरूले पूरै विकीमा CSSJavaScript सम्पादन गर्न सक्ने छन् । CSS र JavaScript सम्पादन गर्नको लागि नयाँ प्रयोगकर्ता समूह रहने छ । प्रबन्धकहरू स्वतः यसो गर्ने सक्ने छैनन् । यो सुरक्षा जोखिमको कारणले हो जब प्रबन्धक खाताले बिना कुनै चाहना या ज्ञान बिना नै JavaScript सम्पादन गर्न सक्नेछन । तपाईँले थप पढ्न सक्नुहुन्छ । [१२]
  • पृष्ठ पूर्वावलोकन स्वतः सबै खातामा लागू हुनेछ । [१३]

प्रविधि समाचार प्रविधि समाचार लेखकहरूले तयार पारेका हुन् र बोट ले प्रेषण गरेको हो • योगदान दिनुहोस् • अनुवाद गर्नुहोस् • सहायता पाउनुहोस् • सुझाव दिनुहोस् • सदस्यता लिनुहोस् या सदस्यता हटाउनुहोस्.

AltStyle によって変換されたページ (->オリジナル) /