Jump to content
Wikimedia Meta-Wiki

मेटा:अटोपेट्रोलर्स

From Meta, a Wikimedia project coordination wiki
This page is a translated version of the page Meta:Autopatrollers and the translation is 100% complete.

अटोपेट्रोलर्सले बनाएको नयाँ पृष्ठ आफै पेट्रोलड (गस्ती) हुन्छ जसले गर्दा पेट्रोलर्सको समय बचत हुन्छ। अनुभवी प्रयोगकर्ता जसले मेटाको नीति र निर्देशन राम्ररी बुजेका छन् ,तिनीहरुलाई यो अधिकार प्रदान गरिन्छ।

अटोपेट्रोलर्सले अधिकार नयाँ पृष्ठ पेट्रोलर्सको समय बचत गर्न र कार्यभार घटाउनको लागि प्रदान गरिन्छ। अटोपेट्रोलर्सले बनाएका पृष्ठहरु आफै पेट्रोल (गस्ती) हुन्छन्। यसको मतलब प्रयोगकर्ताले नकारात्मकता र अनावश्यक कुराहरु प्रदान नगरि नयाँ र आवश्यक कुराहरु प्रदान गर्छ र त्यसलाई सहि मानिन्छ।

कुनै प्रबन्धकले यो अधिकार ती प्रयोगकर्ता जसले दैनिक पृष्ठ लेख्छन् र जसले मेटाको नीति र निर्देशन राम्ररी बुजेका छन् ,तिनीहरुलाई प्रदान गर्छन।

अन्य दर्ता भएका प्रयोगकर्ता भन्दा अटोपेट्रोलर्सले यी कामहरु गर्न सक्छन् :

  • Have one's own edits automatically marked as patrolled (autopatrol)
स्थानीय
समुहहरू
मेटामा
विना
वैश्विक प्रभाव
वैश्विक प्रभावको
साथ
केहि विकिहरूमा
On one wiki
(except Meta)
On all wikis
Historical groups
Global
groups
Links in italic are separate account statuses that are not assigned through user groups.
See also: विकिमिडिया युजरग्रुपहरू

AltStyle によって変換されたページ (->オリジナル) /