Jump to content
Wikimedia Meta-Wiki

विकीसम्मेलन भारत २०२३

From Meta, a Wikimedia project coordination wiki
This page is a translated version of the page WikiConference India 2023 and the translation is 68% complete.
Outdated translations are marked like this.

28 – 30 April, 2023
Hyderabad, India


विकीसम्मेलन भारत २०२३ अपडेटहरू
  • Premiere of WikiConference India 2023 — Recap and Highlights was aired at 6:03 pm on 16 July 2023 during the ninth Open Community call.
  • Videos taken during the conference have been uploaded day-wise on the YouTube channel as well.
  • Images and Videos taken during the WikiConference India 2023 are available under Category:WikiConference_India_2023.
  • स्व-वित्त पोषित सहभागिताको लागि दर्ता ८ मार्च २०२३ मा बन्द भएको छ। स्व-वित्त पोषितको बारेमा अधिक जानकारी र अद्यावधिकहरूको लागि, कृपया स्व-वित्त पोषित दर्ता पृष्ठमा जानुहोस्।

विकीसम्मेलन भारत २०२३एक राष्ट्रिय स्तरको सम्मेलन हो जसले विकिमीडिया परियोजनाहरूमा रुचि राख्ने सरोकारवालाहरू विकिमेडियनहरू, भारतीय-भाषा, भारत र केही दक्षिण एसियाली क्षेत्रहरूमा आन्दोलनसँग सम्बन्धित अन्य पक्षहरूका लागि साझा प्लेटफर्म प्रदान गर्दछ। यो भेट्न, जडान गर्न, र साझा गर्न, कथाहरू, सिकाइहरू, उत्कृष्ट अभ्यासहरू, र चुनौतीहरू र क्षेत्रको रूपमा भविष्यको रणनीतिबारे छलफल गर्ने ठाउँ हो। सम्मेलन २०२३, २८ देखि ३० अप्रिलसम्म हैदरावादमा हुँदैछ ।

डब्लु सी आई २०२३ को विषयवस्तु

पुनरावृत्ति विकीसम्मेलन भारत २०२३ बिषयबस्तु सम्बन्धहरू सुदृढ गर्दै" रहेको छ। यो सम्मेलनले केही दक्षिण एसियाली क्षेत्रहरूमा रहेका समुदायका सदस्यहरूलाई पुनः जडान गर्ने, आफ्ना विचार वा अनुभवहरू एकअर्कासँग साझा गर्ने र आफ्ना समुदायहरूको विकासका लागि सहकार्य गर्ने अवसर हुनेछ।

पृष्ठभूमि र उद्देश्य

विकीसम्मेलन भारत पहिलो पटक सन् २०११ मुम्बईमा र त्यसपछि फेरि सन् २०१६ चण्डीगढमा आयोजना गरिएको थियो। तेस्रो सम्मेलन २०२० मा गर्ने योजना भए पनि कोभिड–१९ को महामारीका कारण स्थगित गर्नुपरेको थियो ।

सन् २०३२ को सम्मेलनले भारतभर विकिमीडिया समुदायका सदस्यहरू र दक्षिण एशिया क्षेत्रका अन्य भारतीय समुदायहरूलाई क्रस-समुदाय जडान सुधार गर्न र ज्ञान र अनुभवको आदानप्रदान गर्ने लक्ष्य राखेको छ। विकीसम्मेलन भारत २०२३ का फराकिलो लक्ष्यहरू हुन्:

  • यस क्षेत्रका विकिमीडिया प्रयोगकर्ताहरू, परियोजनाहरू, समुदायहरू, सम्बद्धहरू र सरोकारवालाहरू बीचको सहकार्यलाई प्रवर्द्धन, विकास, सुदृढीकरण र समर्थन गर्न।
  • सहभागीहरू बीच ज्ञान, अनुभव र उत्कृष्ट अभ्यासहरू साझा गर्न समर्थन गर्न, र तिनीहरूको सीप सुधार गर्न ठाउँ प्रदान गर्न, निरन्तर मुद्दाहरू छलफल गर्न र एकअर्काको कामको कदर गर्न।
  • अनुभवी विकिमेडियनहरू, स्थापित समुदायहरू र सम्बद्धहरूसँग जोडेर साना समुदायहरूको वृद्धिलाई समर्थन गर्न।
  • विगत चार वर्षमा विभिन्न समुदायका सदस्यहरूद्वारा गरिएका परियोजनाहरू, अभियानहरू, घटनाहरू, आदि समावेश गरिएका विभिन्न गतिविधिहरूबाट सिकेको सिकाइलाई पछि प्रयोगको लागि अभिलेखीकरण गर्न।
  • आगामी केही वर्षको लागि रणनीति बनाउन, हामी कसरी मिलेर भारतमा आन्दोलनलाई आकार दिन सक्छौं र व्यापक रूपमा दक्षिण एसिया क्षेत्रको विकासमा योगदान दिन सक्छौं।

समयरेखा

  • सम्मेलनमा भाग लिनको लागि सत्रहरू र छात्रवृत्ति आवेदनहरूको लागि कल ११ नोभेम्बर २०२२, 00:00 IST मा खुल्नेछ।
  • तपाइँको सत्र र छात्रवृत्ति आवेदन पेश गर्ने अन्तिम मिति २७ नोभेम्बर २०२२, 23:59 IST देखि १४ डिसेम्बर 2022, 23:59 IST सम्म विस्तार गरिएको छ।
  • छात्रवृत्तिको बारेमा थप जानकारीको लागि, कृपया सहभागिता ट्याबमा जानुहोस्।
  • आफ्नो सत्र प्रस्ताव पेश गर्न, कृपया सबमिशन ट्याब जाँच गर्नुहोस्।

स्थान र कार्यक्रम मिति

  • स्थान: हैदराबाद, तेलंगाना
  • मिति: २८-३० अप्रिल २०२३
WikiConference India
Wikimedia Technology Summit
WikiConference Kerala
Individual events


AltStyle によって変換されたページ (->オリジナル) /