Jump to content
Wikimedia Meta-Wiki

Stewards/elections 2011-2/Guidelines/ne

From Meta, a Wikimedia project coordination wiki
This is an archived version of this page, as edited by Invadibot (talk | contribs) at 18:13, 22 August 2013 (Bot: Applying protocol-relative URLs, https://meta.wikimedia.org?diff=5737506). It may differ significantly from the current version .
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
यो पृष्ठले स्टेवार्ड निर्वाचनमा उम्मेदवार हुन वा मतदान गर्न इच्छुक प्रयोगकर्ताहरूलाई सहयोग गर्दछ । कृपया तल दिएका प्रासंगिक अनुभागहरू पढ्नुहोस ।
Translations of Stewards/elections 2011-2/Guidelines: ±
Translation help: FAQ, Meta:Babylon, mailing list.
Source update: 2011年08月24日

मतदाताहरू

[edit ]

मतदान गर्नु अघि तपाईंमा निम्न योग्यता हुनु आवश्यक छ ।

  • विकिपीडियामा आफ्नो खाता भएको;
  • ग्लोबल खाता भएको (अर्थात प्रयोगकर्ताको आफ्नो विकिसंग मेटा विकि लिंक गरिएको र मेटा विकिमा भएको खाता प्रयोगकर्ताको आफ्नो विकिसंग लिंक भएको हुनुपर्छ ।)
  • प्रयोगकर्ताले आफ्नो खाता स्वचालित सम्पादन (बोट) कार्यमा प्रयोग नगरेको हुनुपर्छ ।
  • मिति 15 June 2011 भन्दा अगाडि ६०० सम्पादन पूरा गरेको हुनु जरुरी छ (एउटा विकिपीडियामा वा एकीकृत विकीहरुको हकमा संयोजन गर्न सकिने)
  • मिति 15 March 2011 र 14 September 2011को बिचमा कम्तिमा ५० सम्पादन गरेको हुनुपर्ने; (माथिको जस्तै एउटा विकिपीडियामा वा एकीकृत विकीहरुको हकमा संयोजन गर्न सकिने )

तपाईं यहाँबाट सिधै आफ्नो योग्यताको परीक्षण गर्न सक्नुहुन्छ ।

अनुवादकहरू

[edit ]

कृपया यि पृष्ठहरूलाई तपाईंको भाषामा अनुवाद गर्न सहयोग गर्नुहोस:

सहभागिहरूको लागि सल्लाहसुझाबहरू

[edit ]
  • तपाईं स्टेवार्ड निर्वाचन प्रश्नावलीमा उम्मेद्वारको प्रश्नहरू सोध्न सक्नुहुनेछ ।
  • तपाई आफ्नो मतलाई ब्याख्या गर्दै एक छोटो वक्तव्य (एक वा दुई वाक्यको) संलग्न गर्न सक्नुहुनेछ । लामो वार्तालापहरू (अरूको मतको प्रतिकृयाको लागि)एउटा टिप्पणीका साथ वार्तालाप पृष्ठमा सार्न सकिनेछ, ताकि अन्य सहभागिहरूले यसलाई खोज्न सजिलोहोस ।
  • केही प्रयोगकर्ताहरूले केन्द्रियटिप्पणी नदेखिने बनाएकोमा, तपाई मतदानमा सहभागि हुन इच्छुक अन्य प्रयोगकर्ताहरूलाई अवगत गराउन पनि सक्नुहुनेछ ।

उम्मेदवारहरू

[edit ]

पूर्वापेक्षाहरू

[edit ]
स्वयंलाई निर्वाचित गर्नको लागि पहिला कृपया तपाईं सबै विषय वाक्यहरुलाई ध्यान पूर्वक पढ्नुहोस्। यदि तपाईं पूर्वापेक्षामा योग्य नमानिएको खण्डमा, तपाईंलाईं स्वतः नैं अयोग्य ठहराइने छ।

संरक्षणका लागि निवेदन गर्नको लागि पहिला,:

  • तपाईंलाई संरक्षक मार्ग, सदस्य जांचकर्ता मार्ग, निरीक्षक मार्ग, एवं गोपनीयता सञ्चालन गर्न नीतिहरुलाई स्वीकार गर्नु हुनेछ;
  • तपाईंको विश्वव्यापी संयोजक (SUL) खाता हुनुपर्दछ;
  • यस मेटा विकिमा एक सदस्य खाता हुनुपर्दछ (जो कि तपाईंका संयोजक खातासित जोडिएको हुनुपर्छ);
  • तपाईंको कमसे कम एक विकिमीडिया संस्थापना परियोजनामा खाता हुनुपर्दछ जहाँ तपाईं कमसे कम छः महीनादेखि सक्रिय हुनुपर्नेछ;
  • तपाईंको एक विकिमीडिया संस्थापना परियोजनामा कमसे कम तीन महीनाको अवधिसम्म प्रबन्धन अधिकार हुनुपर्दछ

(तपाईं स्वतः उपर्युक्त आवश्यकताहरु जाँच्न सक्नुहुन्छ।)

यसका साथै संरक्षकको कार्य वैधानिक परिणाम एवं हस्तक्षेपको र अग्रसर हुन सक्दछ (सदस्य जाँचकर्ता and निरीक्षक नीतिहरु पढ्नुहोस्):

  • मतदानका अंतिम दिनभन्दा पहिला, तपाईंको आयु कम्तीमा 18 वर्ष, एवं तपाईंको देशमा वयस्क आयु प्राप्त गरेको हुनुपर्दछ;
  • तपाईंले विकिमीडिया संस्थापनालाई तपाईंको पूरा नाम एवं परिचय प्रमाण प्रदान गर्नु पर्नेछ।

संरक्षक प्राथमिक तौरमा बहुभाषी हुन्छन्, किनभनें संरक्षण कार्य प्रायः विभिन्न भाषाको परियोजनाहरुमा निहित हुन्छ, तर यो आवश्यक छैन। ती समुचित रूपबाट सामान्य आधारमा पनि उपलब्ध हुनुपर्दछ। संरक्षक नीतिहरु सीमा निर्धारण गर्दछ; उदहारणका लागि मतभेदहरुबाट बच्नका लागि संरक्षकले ती परियोजनाहरुमा आफ्नो अधिकारहरुको उपयोग गर्ने छैन, जहाँमा ती सक्रिय हुन्छन्, एवं संरक्षक प्रार्थना पृष्ठहरुलाई हेर्ने एवं तिनमा सहायता गर्नका लागि प्रोत्साहित गरिन्छन्। ती प्रार्थनाहरुका उत्तरका लागि मुक्तबिंदुमा IRC माध्यम #विकिमीडिया-संरक्षक connect मा संलग्न हुन सक्छन्।

असक्रिय संरक्षकहरुबाट तिनको अधिकार छिनिनेछ्न्।

आवेदन

[edit ]

यदि तपाईं स्वयंलाई उम्मीदवारका रूपमा प्रस्तुत गर्नु चाहनुहुन्छ भनें कृपया निम्नांकित पदहरुको अनुशरण गर्नुहोस्।

आफ्नो वक्तव्य एवं मत पृष्ठको निर्माण गर्नुहोस्

[edit ]
  • उपपृष्ठको निर्माण गर्नुहोस् (मात्र खोल्नुहोस् एवं "save"मा क्लिक गर्नुहोस्)

  • निम्नांकित जानकारीका साथ पृष्ठलाई संपादित गर्नुहोस्:
    • तपाईंको वास्तविक नाम (वैकल्पिक);
    • मेटामा सदस्य खाँदैको एक लिंक, एवं द्वितीय सक्रिय खाताको एक लिंक जो पूर्वापेक्षामा सही ठहरेकोछ।
    • भाषा-स्वतन्त्र विकिमीडिया आशुलिपि जस्तै कि "fr-3" ({{user language}} हेर्नुहोस्)लाई प्रयोग गर्दै, भाषाअरुको सूची जो तपाईं पढ़न एवं लेख्न सक्नुहुन्छ।
    • विकिमीडिया संस्थापनामा तपाईंको भागीदारीका बारेमा संक्षेपमा एक लेख। Of particular interest are प्रबन्धक अथवा प्रशासक अधिकार, ईमेल जवाबी दल अथवा एक पंचायत समितिको सदस्यता जस्तै स्वयंसेवी कार्य, अथवा कुनै पनि जानकारी जो तपाईंका विचारमा प्रासंगिक छ, को विशेष महत्व छ। अधिक विचारहरुका लागि तपाईं अन्य प्रार्थिहरुका वक्तव्य पढ़ सक्नुहुन्छ।
  • अब तपाईंका मतदान पृष्ठको निर्माण गर्नुहोस् (कुनै सुधारको आवश्यकता छैन; मात्र पृष्ठको निर्माण गर्नुहोस्):

  • जब तपाईं यो समाप्त गर्नुहोस् , तब तपाईं स्वयंलाई वक्तव्य तालिका पृष्ठमा {{/तपाईंको सदस्यता नाम}}का साथ) जोड दिनुहोस् एवं प्रश्न पृष्ठमा एक अनुच्छेद जोड दिनुहोस् एवं वर्णक्रमानुसार निम्नांकित सूत्र जोडदै मतदान पृष्ठमा तपाईंका उपपृष्ठलाई सूचीबद्ध गर्नुहोस्: "{{se2011-2 candidate indexer|तपाईंको सदस्यता नाम}}"। स्वयंसेवकहरुले तपाईंका लागि यसको विभिन्न भाषामा रूपान्तरण गर्नेछन्।

परिचय प्रमाण प्रदान गर्नुहोस्

[edit ]
१५ सेप्टेम्बरभन्दा पहिले पहिचान प्रमाण प्राप्त हुनुपर्नेछ, अन्यथा तपाईंलाई अयोग्य ठहराइनेछ। यस्तो गर्न एवं यस प्रक्रियाका लागि कृपया यस पृष्ठलाइ अवलोकन गर्नुहोस्।

AltStyle によって変換されたページ (->オリジナル) /