एक्लैले दिने परीक्षा
परीक्षाका लागि नाम लेखाउनु भन्दा अगाडि ・・
- 1प्रोमेट्रिक कम्पनीको वेब साइट (उप्रान्त, नाम लेखाउनुभएको वेबसाइट)मा गएर प्रोमेट्रिक Open in new window ID प्राप्त गर्नुहोस् ।
- 2जाँच दिने देशकोजाँचको मिति र जाँच दिने स्थानको पक्का गर्नुहोस् । परीक्षा तालिका JFT-Basic २०२५-२०२६(PDF:182KB)
- 3तपाईंले परीक्षा दिन चाहेको मिति भन्दा 3 व्यापार खुला रहने दिन अघि (शनिबार वा आइतबार परीक्षा दिने खण्डमा 4 व्यापार खुला रहने दिन अघि) सम्ममा परीक्षाको लागि नाम लेखाउने वेबसाइटमा गई नाम लेखाउनुहोस्। तपाईंले नाम लेखाउनुभएको मिति परिवर्तनको प्रक्रिया पनि वेबसाइटबाट गर्न सकिन्छ।
परीक्षा दिने स्थानको छनौट गर्नुहोस् ।
- [画像:वेबसाइटमा लग इन गर्न छवि]नाम लेखाउनुभएको वेबसाइटमा प्रोमेट्रिक ID द्वारा लगइन गर्ने
- [画像:छवि संचालन गर्ने वेबसाइट]जाँच मिति, जाँच स्थल, जाँच सुरु गर्ने समयको छनौट गर्ने
- [画像:वेबसाइटमा तिर्ने छवि]अनलाइन भुक्तानीका लागि आवश्यक रकम तिर्ने सम्बन्धी जानकारीको टाइप गरी परीक्षा शुल्क तिर्ने※(注記)जापान भित्र परीक्षा शुल्क तिर्दा बैंकद्वारा अथवा कन्भिनियन्ट स्टोरमा गएर गर्नुपर्ने हुन्छ ।
- [画像:वेबसाइटमा आरक्षण गर्न छवि]नाम लेखाउने काम सम्पन्न भयो
परीक्षा दिनुभन्दाअगाडि जाँच चल्ने क्रमOpen in new window र जाँच नाभिगेशनको बारेको अतिरिक्त कागज सामाग्रीहरूOpen in new windowको पक्का गर्ने
जाँच दिने
जाँच दिने दिनमा जाँच सकिएपछि कम्प्युटरको स्क्रिनमा जाँचको नतिजा (कुल प्राप्ताङ्क तथा मूल्याङ्कन नतिजा) प्रदर्शित हुन्छ
परीक्षा सकिए पछि,कामकाज चलिरहेको ५ दिन भित्र, नाम लेखाउनुभएको वेबसाइटमा मूल्याङ्कन नतिजा सूचना पत्र जारी गरिन्छ
१. परीक्षा शुल्क अनलाइन भुक्तान गर्ने खण्डमा
- नाम लेखाउनुभएको वेबसाइटमा प्रोमेट्रिक ID द्वारा लगइन गर्ने
- जाँच मिति, जाँच स्थल, जाँच सुरु गर्ने समयको छनौट गर्ने
- अनलाइन भुक्तानीको लागि आवश्यक शुल्क तिर्ने सम्बन्धीका जानकारीको टाइप गरेर
परीक्षा शुल्क तिर्ने - नाम लेखाउने काम सम्पन्न भयो
२. परीक्षा शुल्क नगदले तिर्ने खण्डमा
- भाउचर विक्रि वितरण हुने स्थलमा भाउचर खरिद गरी परीक्षा शुल्क तिर्ने
- नाम लेखाउनुभएको वेबसाइटमा प्रोमेट्रिक ID द्वारा लगइन गर्ने
- जाँच मिति, जाँच स्थल, जाँच सुरु गर्ने समयको छनौट गर्ने
- भाउचर सङ्ख्या र लागू हुने अवधिका बारेमा टाइप गर्ने
- नाम लेखाउने काम सम्पन्न भयो
- ※(注記)शुल्क तिर्ने तरिका देश अनुसार फरक हुन्छ । विस्तृत विवरणको लागि नाम लेखाउनुभएको वेबसाइटमा पक्का गर्नुहोस् ।
- ※(注記)भाउचर भन्नाले परीक्षा आवेदनका लागि आवश्यक नम्बर हो । परीक्षा शुल्क तिरेमा जारी गरिन्छ । भाउचरमा लागू हुने अवधि तोकिएको हुन्छ । विक्रिवितरणको अवस्थाको बारेमा प्रोमेट्रिक कम्पनीको वेबसाइटOpen in new windowमा पक्का गर्नुहोस् ।
परीक्षा दिनुभन्दा अगाडि जाँच चल्ने क्रमOpen in new window र जाँच नाभिगेशनको बारेको अतिरिक्त कागज सामाग्रीहरूकोOpen in new window पक्का गर्ने
जाँच दिने
जाँच दिने दिनमा जाँच सकिएपछि कम्प्युटरको स्क्रिनमा जाँचको नतिजा (कुल प्राप्ताङ्क तथा मूल्याङ्कन नतिजा) प्रदर्शित हुन्छ
परीक्षा सकिए पछि कामकाज चलिरहेको ५ दिन भित्र नाम लेखाउनुभएको वेबसाइटमा मूल्याङ्कन नतिजा सूचना पत्र जारी गरिन्छ