Language Menu

公益財団法人仙台観光国際協会 国際化事業部

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र
〒980-0803 मियागी प्रान्त सेन्दाई सिटि आओबा कु कोकुबुन्च्यो ३-६-१ सेन्डाई पार्कबिल्डिंग १ तल्ला नक्शा

फोन : 022-265-2471 फ्याक्स : 022-265-2472
ईमेल : tabunka*sentia-sendai.jp
(कृपया "*"लाई "@" राखेर पठाउनुहोस् )

  1. सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रमा, विदेशी नागरिकहरुको लागी बसोबास सम्बन्धि उपयोगी जानकारीहरु विभिन्न भाषामा प्रदान गर्दै आएका छौँ । साथै, विदेशी नागरिकको जीवनयापन सम्बन्धि परामर्श, तथा बहुसांस्कृतिक समाजको विकाससँग सम्बन्धित परामर्श पनि गर्ने गर्दछौं । सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र चाँही, सेर्न्दाई सिटीबाट सञ्चालन अनुमति प्राप्त गरि, यसको व्यवस्थापन SenTIA ले गर्दै आएको छ ।

खुल्ने समय प्रत्येक दिन बिहान 9:00 देखि बेलुका 17:00
(注記)यद्यपि,नयाँ बर्षको बिदा र अन्य व्यवस्था मर्मतका लागि हरेक महिनाको 1,2 दिन बन्द हुनेछन्
बन्द हुने दिन नोभेम्बर 6 तारिक (बिहि), नोभेम्बर 7 तारिक (शुक्र),डिसेम्बर 8 तारिक (सोम)

くろまるबिदाको दिनमा टेलीफोन सेवा उपलब्ध हुनेछैन ।
くろまるकृपया परामर्शको लागि इमेल गर्नुहोला । हामी तपाईंको इमेलको जवाफ अर्को दिनमा दिनेछौ ।

(注記)माथिको बाहेक, व्यवस्थापनको रुपमा परिक्षण र निर्माणको लागि अस्थायी बन्द हुन सक्छ ।

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र बाटको जानकारी

गाईड नक्शा

〒980-0803 मियागी प्रान्त सेन्दाई सिटि आओबा कु कोकुबुन्च्यो ३-६-१ सेन्डाई पार्कबिल्डिंग १ तल्ला

[フレーム]
होमपेज अघिल्लो भागमा

AltStyle によって変換されたページ (->オリジナル) /