このサイトではJavaScriptを使用したコンテンツ・機能を提供しています。JavaScriptを有効にするとご利用いただけます。
ホーム > 産業・働く > 労働・雇用 > 労働関係・労働相談・外国人労働者支援 > かながわ労働センター総合案内 > 職場の悩みを相談したい方へ > श्रम परामर्श सेवाहरू नेपालीमा छन् ※(注記)अप्रिल २०२५ मा सुरु हुन्छ।
更新日:2025年4月1日
ここから本文です。
かながわ労働センター(本所)では、通訳と専門相談員によるネパール語労働相談を実施しています。※(注記)令和7年4月開始
कानागावा श्रम केन्द्र (मुख्य कार्यालय) मा, श्रम परामर्श सेवाहरू नेपाली-जापानिज दोभाषेहरूको सहायतामा विशेषज्ञ सुझावकर्ताहरूबाट उपलब्ध छन्।
Kanagawa Prefectur ले तलब, काम गर्ने अवस्था, बर्खास्त, छुट्टी, औद्योगिक दुर्घटना र अन्य श्रमसम्बन्धी समस्याहरूको बारेमा परामर्श सेवाहरू उपलब्ध गराउँछ। यी सेवाहरू वकिल, विश्वविद्यालयका प्राध्यापक वा दोभाषेहरूमार्फत प्रयोग गर्न सकिन्छ। परामर्श सेवाहरू निःशुल्क छन् र तपाईंको गोप्यताहरू सुरक्षित हुने छन्।
सम्पर्क
श्रम परामर्श डेस्क, कानागावा श्रम केन्द्र(कानागावा श्रम केन्द्रको मुख्य कार्यालयमा रहेको श्रम परामर्श कुर्नर)
सेवा समयमा
दोस्रो बिहीवार र पहिलो, दोस्रो, तेस्रो र चौथौ शुक्रवार 13:00〜16:00
टेलिफोन045-662-1166
निम्नमा पहुँच गर्नुहोस्
JR नेगिशी लाइनमा इशिकावा-चो स्टेशनको चाइना टाउन निकास (उत्तर निकास) बाट 3 मिनेट पैदल
このページの所管所属は かながわ労働センターです。