नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

बबर महल, काठमाडौँ

Nepal Flag
२०८२ असोज २५ गते
Dr. Matina Joshi Vaidya

डा. मतिना जोशी वैद्य

महा निर्देशक

Mr. Mahipal Ram Vaidhya

श्री महिपाल राम वैद्य

उपमहानिर्देशक

Dr. Bal Kumari Sharma

डा. बाल कुमारी शर्मा

प्रवक्ता

परिचय

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सुरुवातमा कृषि खाद्य तथा सिंचाई मन्त्रालय मातहत रहने गरी खाद्य विभागको रुपमा २०१८ सालमा स्थापना भएको थियो । वि.सं. २०२३ सालमा यसलाई विभागस्तरीय कार्यालयकै रुपमा खाद्य अनुसन्धानशाला नामाकरण गरियो । वि.सं. २०२३ सालमा खाद्य ऐन र वि.सं. २०३३ सालमा दाना पदार्थ ऐन लागू भयो । वि.सं. २०३७ साल पछि लामो समय सम्म यो विभाग केन्द्रिय खाद्य अनुसन्धानशालाको नामले परिचित रह्यो । वि.सं. २०५७ सालमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको रुपमा नामाकरण भई कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका तीन वटा विभागहरु मध्ये एक विभागको रुपमा रहेको छ । हाल यस विभागले देशका समग्र जिल्लामा खाद्य स्वच्छता तथागुणस्तर नियमन र दाना पदार्थहरुको स्वच्छता नियमन गरी आम उपभोक्ताहरुको हक हितको संरक्षण गर्दै आईरहेको छ रसोही अनुरुप उपभोक्ता एवं व्यवसायीहरुलाई प्रयोगशाला सेवा समेतदिँदै आईरहेको छ । साथै यस विभागबाट स्थानीय, उपयुक्त एवं व्यवसायमूलक खाद्य प्रविधिहरुको विकास एवं सीपमूलक तालिम दिई खाद्य प्रौद्योगीकरणमा टेवा पु-याउनुको अतिरिक्त खाद्य पोषण ज्ञान विस्तार र पोषिलोपरिकार विकास जस्ता क्रियाकलापहरु सञ्चालन गरी कुपोषण न्युनीकर�... थप पढ्नुहोस्

छिट्टै आउंदै छ !

फोटो ग्यालरी

AltStyle によって変換されたページ (->オリジナル) /