116परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
जीवनयापन गर््ददाको नियम
1-1 फोहर
(1) फोहर निकाल््नने आधारभूत नियम
फोहर निकाल्दा, निम्न लिखित क
ु राहरू पालना गर््ननुपर्ने हुन््छ।
• फोहरको प्रकार अनुसारको फोहर निकाल््नने स््थथान र दिन (बार) पालना गर््ननुपर््छ
• कहाँ, कस्तो प्रकारको फोहर निकाल््नने भन्ने क
ु रामा, बसोबास रहेको गाउँपालिका/नगरपालिकाको नियम अनुसार गर््ननुपर््छ
* सामान्यतया, फोहरलाई, फोहर सङ्कलन गरिने दिनको बिहानमा निकाल््नने गरिएको छ।
* नियमले निर््धधारण गरेको प्रकार बाहेकको फोहर निकाल््नने, निर््धधारित बाहेकको स््थथानमा फोहर निकाल््नने गरेमा
सङ्कलन हुने छैन।
* बसोबास रहेको गाउँपालिका/नगरपालिका अनुसार, गाउँपालिका/नगरपालिकाले निर््ददिष्ट गरेको सशुल्क झोला
प्रयोग गरेर फोहर निकाल््ननुपर्ने पनि हुनसक््छ।
विभिन्न प्रकारका फोहरका उदाहरण (बसोवास गरिरहेको स्थानिय निकायको नियम पालना गर्ने)
जलाउने फोहर
भान््छछाबाट निक्लने गल््नने फोहर हुन् या कागजका
फोहर इत्यादि
नजलाउने फोहर फ
ु टेको प्लेट या कप, धातु, सिसा इत्यादि
पुनर्पप्रयोग योग्य फोहर
बोतल, क्यान, पेट बोतल, अखबार, किताब, प्लास्टिकका हाल््नने भाँडा,
कागजको कार््टटुन इत्यादि
बृहदाकार फोहर
फाल््नने बेलामा विसर््जन या रिसाइकल गर््नको
लागि पैसा लाग्ने हुन््छ
टेबुल, क
ु र्सी जस्ता फर््ननिचर, साइकल, सिरक-डसना इत्यादि
घरायसी विद्यु तीय उपकरणजन्य फोहर
फाल््नने बेलामा रिसाइकल गर््नको लागि पैसा
लाग्ने हुन््छ
एअर कन्डिसन, टिभी, रेफ्रिजेरेटर/डिप-फ्रिज, वासिङ् मेसिन/कपडा
सुकाउने मेसिन इत्यादि1 परिच्छे द-12 दैनिक जीवनयापन गर््ददाको
नियम तथा चलनहरू 117परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
12 दैनिक जीवनयापन गर््ददाको नियम तथा चलनहरू
खाना बनाइ सक
े पछिको तेल
तेललाई भान््छछाको सिन्कमा बगाउनु हुुँदैन। भाँडा भित्र पेपर टावेल राखेर तेल सोसेर वा फाल््ननु अघि तेललाई ठोस बनाउन कौगुलेन्ट
प्रयोग गर्ने आदि,। क
ृ पया आफ
ु बस्नुभएको नगरपालिकाको नियम अनुसार यसलाई विसर््जन गर््ननुहोस्।
घरायसी विद्यु तीय उपकरणजन्य फोहर
निम्न लिखित घरायसी विद्युतीय उपकरणहरू नयाँ सँग साट्ने अथवा डिस्पोज गर्ने भएमा, उक्त घरायसी
विद्युतीय उपकरणको रिसाइकल शुल्क तथा संकलन ढुवानी शुल्क तिर््ननुपर्ने हुन््छ।
• एअर कन्डिसन
• टिभी
• रेफ्रिजेरेटर/डिप-फ्रिज
• वासिङ् मेसिन/लुगा सुकाउने मेसिन
साथै, नष्ट गर्ने बेलामा संकलन/ढुवानी गर्ने अनुमति प्राप्त ब्यवसायीलाई अनुरोध गर््ननु पर््छ । क
ु न ब्यवसायीलाई अनुरोध गरेमा हुने हो
थाहा नभएमा बसोवास गरिरहेको स््थथानीय निकायमा सम्पर््क गर््ननुहोस ।
रिसाइकल शुल्कको भुक्तानी स्थल, पुरानो सामानको डिलर
1 नयाँ सामानसँग साट्ने भए
• नयाँ सामान किन्ने पसल
पसल पिच्छे लिने तरिका फरक पर्ने भएकोले, विस्तृत जानकारीको लागि पसलमा सोधपुछ गर््ननुहोला।
2 नयाँसँग साट्ने नभएर, विसर््जन मात्र गर्ने भए
• विसर््जन गर्ने सामान किनेको पसल किनेको पसल थाहा नभएको अवस््थथा आदिमा, बसोबास रहेको गाउँपालिका/नगरपालिकामा
सोधपुछ गर््ननुहोला।
(2) गैरकानुनी फोहर विसर््जन इत्यादि (अवैध रूपमा फोहर फाल््नने)
किटान गरिएको स््थथान बाहेक जस्तो ठाउँमा भएपनि जथाभावी फोहर फाल््ननु हुुँदैन।
किटान गरिएको भन्दा बाहेकको स््थथानमा फोहर फालेमा, फौजदारी दण्ड लाग्ने हुनसक््छ।
बसोबास रहेको गाउँपालिका/नगरपालिकाको नियम पालना गरेर फोहर फाल््नने गर््ननुहोस्।
साथै, धेरैजसो गाउँपालिका/नगरपालिकामा, जापानी भाषामा "पोइसुते" जसको अर््थ खाली क्यान या चुरोटको ठुटोहरू
सडक तिर फ
ु त्त फाल््नने गतिविधि हो, लाई निषेध गर्ने विनियमको व्यवस््थथा गरिएको छ। प्रशासनिक कारवाहि/कानुनी कारवाहि हुन
सक्ने भएकोले फ
ु त्त फाल््नने नगर््ननुहोला।
महत्त्वपूर्ण बिन्दु
महत्त्वपूर्ण बिन्दु 118परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
12 दैनिक जीवनयापन गर््ददाको नियम तथा चलनहरू
1-2 हल्ला
जापानी नागरिक माझ, ठुलो आवाज या स्वर निकाल््ननु भनेको अरू व्यक्तिलाई खलल पुऱ््ययाउनु हो भन्ने बुझाई रहेको छ।
• ठुलो बोली बोल्दा, पार्टी गर््ददा, टिभी या म्युजिकको आवाजहरूका सन्दर््भमा, छिमेकीलाई अप्ठ्यारो नपरोस् भनेर ध्यान
पुऱ््ययाऔँ।
• बिहान चाँडै वासिङ् मेसिन या भ्याक
ु म क्लिनर चलाउने, नुहाउने आदिबाट ठुलो आवाज
ननिक्लियोस् भनेर ध्यान पुऱ््ययाऔँ।
• विशेषतः अपार््टमेन्ट या मान्सन जस्ता सामूहिक आवासहरूमा ठुलो आवाज या स्वर
ननिक्लियोस् भनेर ध्यान पुऱ््ययाऔँ।
1-3 टोइलेट
जापानको फ्लस टोइलेट
• प्रयोग गर्ने पेपर, टोइलेटमा उपलब्ध पेपर नै हुनुपर्ने छ।
• प्रयोग गरिसक
े को पेपरलाई अवश्य पनि टोइलेटमा फ्लस गरिदिनुहोला।
→  प्रयोग गरिसक
े को पेपरलाई टोइलेट भित्र राखिएको डस्टबिनमा फाल््नने चलन भएको
देश पनि हुन््छन् तर, टोइलेटमा उपलब्ध भएको पेपर प्रयोग गरेमा, जापानको फ्लस
टोइलेटमा पेपर जाम लगभग हुुँदैन।
• डिपार््टमेन्ट स्टोर या रेल स्टेशनको टोइलेटमा, बटनहरू धेरै हुन््छन् तर, फ्लस गर्ने बटनमा, धेरै जसो " 流す (FLUSH) "
भनेर लेखिएको हुन््छ।
1-4 मोबाइल फोनको प्रयोग
• अरू बटुवासँग ठोकिएर चोटपटक लाग्न जाने या, आफ
ू ले गर््ददा आफ
ैँ लाई चोटपटक लाग्न जाने पनि हुनसक््छ त्यसैले, हिँड्दै
मोबाइल फोन चलाउनु हुुँदैन।
• मोटर या साइकल चलाउँदै मोबाइल फोन चलाउन कानुनी रूपमा निषेध गरिएको छ।
1-5 ट््ररेन या बस भित्र
ट््ररेन या बस भनेको सार््वजनिक स््थथान भएकोले, निम्न लिखित बुँदामा ध्यान पुऱ््ययाउनुहोला।
• ठुलो स्वरमा बोल््ननुलाई जापानमा नियम उल्लंघन मानिन््छ
• ट््ररेन भित्र या बस भित्र मोबाइल फोनमा क
ु रा गर््ददा, जापानमा आचरण उल्लङ्घन हुन जानेछ।
• ठुलो आवाजमा म्युजिक सुन्दा पनि अरूलाई खलल पुग्न जानेछ। इयरफोनबाट आवाज बाहिर नआओस् भनेर ध्यान
पुऱ््ययाउनुहोला।
• जब बस वा ट््ररेन भीड भएको बेला,ढाडमा भिरेको ब्यागले अन्य ब्याक्त्ति लाइ असर नपर्ने गरेर ध्यान दिनुहोस। 119परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
12 दैनिक जीवनयापन गर््ददाको नियम तथा चलनहरू
1-6 ओन्सेन् (तातोपानी)/सेन्तोउ (सार््वजनिक स्नान)
• ओन्सेन्(तातोपानी)/सेन्तोउ(सार््वजनिकस्नान)जस्तासार््वजनिकस्नानगृहहरू,असङ््ख् ्यव्यक्तिहरूलेउपयोगगर्नेभएकोले,
निम्न लिखित नियम पालना गरेर उपयोग गर््ननुहोला।
• शरीर पखालेर मात्र, सार््वजनिक बाथटबमा छिर््ननुहोला।
• सार््वजनिक बाथटब भित्र रुमाल लैजान पाइँदैन।
• सार््वजनिक बाथटब भित्र साबुन या स्याम्पु लगाएर शरीर र कपाल नुहाउन पाइँदैन।
• ट्याटू भएको व्यक्ति छिर््न नपाउने पनि हुनसक््छ।
1-7 निषेध इङ्गित गर्ने साङ्
केतिक चिन्हकु नै क
ु रा "हुुँदैन" भनेर इङ्गित गर्ने विभिन्न साङ्केतिक चिन्हहरू हुन््छन्।
आधारभूत निषेधको साङ्केतिक चिन्ह हो।
निषेधको साङ्केतिक चिन्ह भएको स््थथानमा त्यस अनुसारको नियम पालना गरौँ।
"पौडी खेल््न मनाही" "चुरोट पिउन मनाही" "मोबाइल फोन चलाउन मनाही" 120परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
12 दैनिक जीवनयापन गर््ददाको नियम तथा चलनहरू
संक्रामक रोगहरूको रोकथाम
जापानमा बिशेष गरी हावा सुख्खा हुने जाडो याममा रुघा तथा इन््फ़्ललुएन््जजा आदि जस्ता संक्रामक रोग फ़
ै लने गर््छ र नयां
भाइरसले गर््ददा अहिलेसम्म नभएको संक्रामक रोग फ़
ै लने पनि हुन््छ । यहां संक्रामक रोग फ़
ै लन नदिनको लागि आधारभूत
रोकथामको तरिका परिचय गराइएको छ । संक्रामक रोग फ़
ै लिएको बेलामा सबै जनाले निम्न लिखित क
ु राहरुमा ध्यान पुर््ययाउनु
होला ।
2-1 हात धुने
बगेको पानी र साबुनले हात धुने क
ु रा हातमा टांस्सिएको भाइरस भौतिक रुपमा मार््नको लागि प्राभावकारी उपाय हो ।
बाहिरबाट फ़र्के पछि तथा खाना बनाउनु अघि पछि, खाना खानु अघि आदि बेला बेलामा हात धुने गरौं । हात धुने क्रम निम्न अनुसार
छन् ।
1 2 3
4 5 6
1 बगेको पानीमा राम्रोसंग हात भिजाएपछि साबुन लगाई हत्
केला राम्रोसंग घोट्ने
2 हातको पछाडिको भाग तन्किने गरि घोट्ने
3 औंलाको टुप्पा तथा नंगको भित्र सावधानी पूर््वक घोट्ने
4 औंलाको बिचमा धुने
5 बुढि औंला र हत्
केला घुमाएर धुने
6 नाडि पनि नबिर््ससिकन धुने
* साबुनले धोइसक
े पछि प्रशस्त पानीले पखाली सफ़ा टावल तथा पेपर टावलले राम्रोसंग पुछी सुख्खा बनाउने2 121
परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
12 दैनिक जीवनयापन गर््ददाको नियम तथा चलनहरू
2-2 कफ़ शिष्टाचार
कफ़ शिष्टाचार भन्नाले संक्रामक रोग अर्को मान््छछेलाई नसार््नको लागि खोक्ने तथा हाछ््युुं गर्ने बेलामा मास्क, टिस्यु, रुमाल,
बाहुला, क
ु हिनाको भित्री भाग प्रयोग गरी मुख तथा नाक बन्द् गर्ने क
ु रा हो ।
खोकी तथा हाछ््य़य़ुुं गर्ने बेलामा निम्न क
ु राहरु पालना गरौं ।
• मास्क लगाई मुख तथा नाक छोप्ने
• मास्क नभएको बेलामा टिस्यु अथवा रुमालले मुख र नाक छोप्ने
• तुरुन्तैको लागि बाहुला तथा क
ु हिनाको भित्री भागले मुख र नाक छोप्ने
• क
ेहि पनि नगरी खोक्ने तथा हाछ््युुं गर्ने, खोकी तथा हाछ््युुं गर््ददा हातले छोप्ने नगर्ने
साथै, मास्क लगाउंदा सहि तरिकाले लगाउने क
ु रा पनि महत्वपूर््ण हुन््छ । मास्क निम्न अनुसार लगाऔं ।
1 नाक र मुख दुबै अनिवार््य रुपमा छोप्ने
2 डोरी कानमा लगाउने
3 छिद्र नहुने गरी नाकसम्म छोप्ने
2-3 आर्दद्रता
हावा सुख्खा भयो भने हावाका कणहरु रोक्ने क्षमता कम भई संक्रामक रोग लाग्न सजीलो हुन््छ । बिशेष गरी सुख्खा हुन
सजीलो हुने कोठामा आर्दद्रता बढाउने मेसिनको प्रयोग गरी उपयुक्त आर्दद्रता (50 देखि 60%) कायम गर््ददा प्रभावकारी हुन््छ ।
2-4 आराम र पोषण
शरिरको प्रतिरोध क्षमता बृद्दि गर््नको लागि पर््ययाप्त मात्रामा आराम र सन्तुलित पोषण दैनिक रुपमा लिने गरौं ।
2-5 बाहिर निस्किने
संक्रामक रोग फ़
ै लिएको बेलामा बिशेष गरी बृद्द तथा आन्तरिक रोग भएका
ब्यक्ति, गर््भवती, अस्वस््थ ब्यक्ति, निद्रा नपुगेका ब्यक्ति आदिले बाहिर जान बन्द
गर््ननुहोस । बिशेष गरी भिडभाड तथा बजारमा निस्किन बन्द गर््ननुहोस ।
साथै, बाहिर जाने बेलामा अनिवार््य रुपमा मास्क लगाउनुहोस । भिडभाडमा
जाने सम्भावना भएमा नबुनिएको कपडाबाट बनेको मास्क लगाउनाले एक हदसम्म
थुकको थोपाबाट हुने संक्रमण रोकथाम गर््न सकिन््छ । 122परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
12 दैनिक जीवनयापन गर््ददाको नियम तथा चलनहरू
दैनिक जीवनयापनमा आवश्यक क
ु रा
3-1 स्थानीय जीवनयापन
(1) कम्युनिटि समूह (जिचि-खाइ भनिने स्थानीय समिति/च्योउ-नाइ-खाइ भनिने टोल
समिति)
जापानमा स््थथानीय क्षेत्रका बासिन्दाहरूले स्वैच्छिक रूपमा समूह गठन गरी विभिन्न गतिविधिहरू गर्दै त्यस मार््फ त बस्न सहज
हुने र निर््धक्क भएर जीविका गर््न सकिने, टोल विकासको लक्ष्य लिएका हुन््छन्। गतिविधि गर््नका लागि आवश्यक पर्ने खर््च समिति
सदस्यहरूले वहन गर््दछन्।
मुख्य गतिविधिहरूका अन्तर््वस्तु
• भूकम्प या आगलागी हुुँदाको तयारी स्वरूपको 'विपद् रोकथाम पूर््ववाभ्यास’
• बच्चाहरू स्कुल आवत-जावत गर््ददा, उनीहरूको रेखदेख गतिविधि
• वृद्ध व्यक्ति/अपाङ्ग व्यक्तिको कल्याण सम्बन्धी गतिविधि
• नगरपालिकाहरूबाट आएको सूचनाको सर््ककुलेसन
• समिति सदस्यहरू बिचको मित्रता गहिरो बनाउनका लागि, महोत्सव या खेलक
ू द कार््यक्रमहरूको आयोजना इत्यादि
विस्तृतमा बसोबास रहेको गाउँपालिका/नगरपालिकामा सोधपुछ गर््ननुहोला।
(2) छिमेकीसँगको सम्बन्ध
• छिमेकमा बस्ने व्यक्तिहरूसँग पहिले देखि नै अभिवादन साटासाट गर्ने, पर््वहरूमा सहभागी हुने स््थथानीय क्षेत्रहरूमा सम्बन्ध
राखी राख्नाले, छिमेकका बासिन्दाहरूका बिचमा समस्या हत्तपत्त आउँदैन र, उक्त स््थथानीय क्षेत्रमा ध्यान पुऱ््ययाई राख्नुपर्नेकु राहरूको जानकारी आदान प्रदान गर््न सकिन््छ।
• विपद्हरू आइपरेको बखतमा, एकले अर््ककालाई सहयोग गर््न पनि सकिन््छ।
3-2 अपराध रोकथाम
चोरी या गलत नियतले शरीर छुने जस्ता घटनाको शिकार नभइयोस् भनेर, निम्न क
ु राहरूमा ध्यान पुऱ््ययाऔँ।
• बाहिर निक्लने बेलामा, घरको झ्याल या मूलढोकामा अवश्य पनि ताल््चचा लगाऔँ।
• मोटर, मोटरबाइक, साइकलहरू रोक
े र राख्ने बेलामा, अवश्य पनि लक बन्द गरौँ।
• ब्याग या पर््स जस्ता महत्त्वपूर््ण क
ु राहरू बोक
े र हिँड्दा, आँखा नपुग्ने ठाउँमा राखेर छोड्ने नगरौँ।
• राती सक
े सम्म अँध्यारो र मान््छछे थोरै हिँड्ने स््थथानबाट नहिँड्ने गरौँ।
• अपराध रोकथाम बारेमा नबुझेको या चिन्ता लागेको क
ु रा भएमा, पायक पर्ने प्रहरी कार््ययालयहरूमा गएर परामर््श गरौँ।3 123
परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
12 दैनिक जीवनयापन गर््ददाको नियम तथा चलनहरू
3-3 दैनिक जीवनयापनका अत्यावश्यक सेवाहरू
(1) बिजुली
बिजुली प्रयोग गर््न सुरुवात
बिजुलीको प्रयोग सुरुवात गर््नका लागि, निम्न लिखित क
ु राहरू आवश्यक हुन््छन्।
1 बिजुली प्रयोग गर््न सुरुवात गर्ने दिन निर््णय गर्ने।
2 विद्युत प्राधिकरणमा इन्टरनेट या टेलिफोनबाट निवेदन दिने।
3 बिजुलीको प्रयोग सुरुवात गर्ने दिनमा, ब्रेकरको स्वीच् अन् गर््ननुहोस।
तथापि, करारका अन्तर््वस्तु या आवासको विद्युतीय उपकरण अनुसार, विद्युत प्राधिकरणको कर््मचारी नै आउनुपर्ने पनि
हुनसक््छ। उक्त अवस््थथामा, विद्युत प्राधिकरणबाट जानकारी आउने भएकोले ध्यान पुऱ््ययाउनुहोला।
बिजुली महसुल तथा भुक्तानी गर्ने तरिका
• प्रयोगकर््तताको बिजुली प्रयोग गर्ने तरिकासँग मिलाएर विभिन्न मेन्यूहरूको व्यवस््थथा गरिएको छ। आफ््ननो बिजुली प्रयोग गर्ने
तरिकासँग मेल खाने करार छनौट गर््न सकिन््छ।
• मुख्यतया प्रयोग गरेको बिजुलीको परिमाण अनुसार रकम निर््धधारण गरिने भएपनि, "आधारभूत महसुल" भनिने, बिजुलीको
प्रयोग परिमाण धेरैथोरै जे भएपनि हरेक महिना एक निश्चित रकम तिर््ननुपर्ने गरिएको छ।
• बिजुली महसुल भुक्तानी गर््नका लागि, बैङ्क खाताबाट स्वचालित रूपमा भुक्तानी हुने, कन््भभिनियन्स स्टोर या बैङ्कबाट भुक्तानी
गर्ने, क्
रेडिट कार््डबाट भुक्तानी गर्ने जस्ता तरिकाहरू रहेका छन्।
* प्रयोग गरेको बिजुलीको परिमाण, हरेक महिनामा 1 पटक, विद्युत प्राधिकरणको कर््मचारीले हरेक आवासमा जडान गरिएको बिजुली मिटरको अंक
टाढाबाट वा फ़िल्डमा चेक गर्ने गर््छन्।
* प्रयोग कर््ततालाई, "बिजुली प्रयोग परिमाणको सूचना" द्वारा, हरेक महिना, विद्युत प्राधिकरणले जानकारी गराउने गरेको छ।
* बिजुलीको करार अन्तर््वस्तु बारेमा, करार अघि र पछि बिद्युत प्राधिकरणले हस्तान्तरण गर्ने कागजातबाट बुझ्न सकिन््छ।
बिजुलीको प्रयोग अन्त्य गर्ने
बिजुलीको प्रयोग अन्त्य गर््नका लागि, निम्न लिखित क
ु राहरू आवश्यक पर्नेछ।
1 बिजुलीको प्रयोग अन्त्य गर्ने दिन निर््णय गर्ने।
2 विद्युत प्राधिकरणमा इन्टरनेट या टेलिफोनबाट करार रद्दको लागि निवेदन दिने।
मुख्यतया, बिजुलीको प्रयोग अन्त्य गर्ने दिनमा, प्रयोग कर््तता उपस््थथित हुनु आवश्यक छैन। आवासको बाहिरबाट बिजुली मिटर
हेर््न नमिल््नने अवस््थथाहरूमा भने, उपस््थथित हुनुपर्ने पनि हुनसक््छ। उक्त अवस््थथामा, विद्युत प्राधिकरणबाट जानकारी आउने भएकोले
ध्यान पुऱ््ययाउनुहोला।
बिद्यु त प्राधिकरणको ब्यवसायिक गतिबिधी तथा करारबाट समस्यामा पर््ननु भएमा परामर््शको लागि यहां
https://www.emsc.meti.go.jp/general/consult.html 124
परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
12 दैनिक जीवनयापन गर््ददाको नियम तथा चलनहरू
(2) ग््यााँस
ग््यााँसको प्रकार
• सामान्य घरपरिवारमा उपयोग गर््न सकिने ग््यााँसहरू, 13A को शहरी पाइप ग््यााँस या LP ग््यााँस इत्यादि, तत्व या
बल््नने विशेषता अनुसारका क
े ही प्रकारहरू छन्।
• आफ््ननो घरमा प्रयोग गर्ने ग््यााँसको उपकरण छनौट गर््ददा, ग््यााँसको प्रकार हेरेर त्यसलाई मिल््नने छनौट गर््ननुहोला।
* ग््यााँसको प्रकारलाई नमिल््नने ग््यााँस उपकरण प्रयोग गर््ददा, आगलागी हुने डर या ग््यााँस पूर््ण रूपमा नबलेर खतरा हुनेहुन््छ।
ग््यााँस प्रयोग गर््न सुरुवात
• ग््यााँसको प्रयोग सुरुवात गर््नका लागि, निम्न लिखित क
ु राहरू आवश्यक हुन््छन्।
1 ग््यााँस प्रयोग गर््न सुरुवात गर्ने दिन निर््णय गर्ने।
2 बसोबास क्षेत्रको ग््यााँस कम्पनीमा इन्टरनेट या
टेलिफोनबाट निवेदन गर्ने।
* प्रयोग सुरुवात गर्ने दिन भएपछि, ग््यााँस कम्पनीको मानिस आएर, उपकरण निरीक्षण गरेपछि मात्र, ग््यााँसको आपूर््तति सुरुवात गरिदिने छन् र ग््यााँस
उपकरणको प्रयोग गर्ने तरिका बताई दिनेछन्।
ग््यााँस महसुल तथा भुक्तानी गर्ने तरिका
• बसोबास क्षेत्रको ग््यााँस खुकम्पनीले, तपाई
ँ हरूको ग््यााँस प्रयोग गर्ने तरिकासँग मेल खाने ग््यााँस महसुल मेन्यू व्यवस््थथा गरेका
हुन््छन्।
• मुख्यतया,निश्चितआधारभूतमहसुलर,ग््यााँसकोप्रयोगपरिमाणअनुसारघटबढहुनेपरिमाणआधारितमहसुलकोयोगफलबाट
मासिक हिसाब निकालेर, ग््यााँस महसुलको बिल पठाइनेछ।
• ग््यााँस महसुलको भुक्तानी गर््नका लागि, बैङ्क खाताबाट स्वचालित रूपमा भुक्तानी हुने, कन््भभिनियन्स स्टोर वा बैङ्कबाट भुक्तानी
गर्ने, क्
रेडिट कार््डबाट गरिने भुक्तानी जस्ता तरिकाहरू रहेका छन्।
* ग््यााँस करारका अन्तर््वस्तु बारेमा, करार अघि र पछि ग्यास कम्पनीले हस्तान्तरण गर्ने कागजातबाट बुझ्न सकिन््छ।
ग््यााँस प्रयोगको अन्त्य
• ग््यााँसको प्रयोग अन्त्य गर््नका लागि, निम्न लिखित क
ु राहरू आवश्यक हुन््छन्।
1 ग््यााँसको प्रयोग अन्त्य गर्ने दिन निर््णय गर्ने।
2 ग््यााँस कम्पनीमा इन्टरनेट या टेलिफोनबाट करार रद्द गर््नको लागि निवेदन दिने।
* हरेक महिना आउने मिटर-रिडिङ बिल साथमा राखेर, "ओ-क्याक
ु -सामा बान््गगोउ भिनिने ग्राहक नम्बर" ग््यााँस कम्पनीलाई बतायो भने प्रक्रिया गर््न सहज
हुनेछ।
ग््यााँसको प्रयोग अन्त्य गर्ने दिनमा, कर््मचारीले ग््यााँसको मिटर बन्द गर््छन्। कर््मचारी ग््यााँसको मिटर भएको ठाउँसम्म प्रवेश
गर््न नसक्ने अवस््थथामा, ग््यााँस प्रयोगकर््तताको प्रतिनिधि व्यक्ति उपस््थथित हुनु पर्नेछ।
स कम्पनी सञ्चालक बाटब्यवसायिक गतिबिधी तथा करारबाट समस्यामा पर््ननु भएमा परामर््शको लागि यहां
https://www.emsc.meti.go.jp/general/consult.html 125परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
12 दैनिक जीवनयापन गर््ददाको नियम तथा चलनहरू
(3) धाराको पानी
धाराको पानीको प्रयोग
बसाइँ सराइ जस्ता कारणले गर््ददा नयाँ ठाउँमा धाराको पानी उपयोग सुरु गर््ददा, धाराको पानीको उपयोग
गर््न चाहने व्यक्तिले, बसोबास रहेको गाउँपालिका/नगरपालिकाको धाराको पानी हेर्ने विभाग या धाराको पानीको
उद्यमी समक्ष, अग्रिम रूपमा धाराको पानीको प्रयोग सुरुवातको लागि निवेदन दिई राख्नुपर्नेछ।
विस्तृतमा बसोबास रहेको गाउँपालिका/नगरपालिकामा सोधपुछ गर््ननुहोला।
धाराको पानी महसुल
धाराको पानीको महसुलको भुक्तानी/बिल सम्बन्धमा निम्नानुसार हुनेछ।
1 धाराको पानी महसुल, बसोबास रहेको गाउँपालिका/नगरपालिकाका उद्यमी आ-आफ
ैँ ले निर््धधारण गर्ने गर््छन्।
धाराको पानीका उद्यमीले, उपभोक्ताले प्रयोग गरेको पानीको परिमाणलाई मिटरमा जाँच गरेर, प्रयोग परिमाण
अनुसारको महसुललाई उपभोक्ता समक्ष भुक्तानी माग गर्ने गर््दछन्।
2 धाराको पानी महसुल माग गर््ददा, "आधारभूत महसुल" र "परिमाण आधारित महसुल" को संयुक्त रकमको
बिल पठाइन््छ। "आधारभूत महसुल"लाई धाराको मिटरको आकार अनुरूप निर््धधारण गरिएको हुन््छ, जस अनुसार
पाइपको मुख जति ठुलो भयो रकम त्यति नै उच्च हुन््छ। अर्को तर््फ , "परिमाण आधारित महसुल" प्रयोग गरेको
पानीको परिमाण अनुरूप रकम निर््धधारण हुन््छ र, प्रयोग गरेको पानीको परिमाण जति धेरै भयो त्यति नै उच्च महसुल
लाग्न जाने हुन््छ।
3 धाराको पानीको महसुल भुक्तानी गर्ने तरिका, धाराको पानीको उद्यमी अनुसार फरक पर््छ। भु्क्तानी गर्ने तरिका
छनौट गर््ददा, मुख्यतया खाताबाट रकमान्तर या बैङ्क/कन््भभिनियन्स स्टोरबाट भु्क्तानी मध्ये क
ु नै एक छनौट गर््न
सकिनेछ।
3-4 मोबाइल फोन
(1) मोबाइल फोनको करार
• मोबाइल फोनको करार गर््ददा, उक्त व्यक्ति नै स्वयं मूल व्यक्ति हो भनेर पुष्टि गर््ननुपर्ने हुन््छ।
• मूल व्यक्ति हो भनेर पुष्टि गर््नका लागि, निम्न लिखित तरिकाहरु छन् ।
नामथर, जन्ममिति, हालको ठेगाना उल्लेख भएको आधिकारिक कागजात (मूल व्यक्ति पहिचान हुने कागजात)
1 मोबाइल फोन उद्यमीलाई देखाउने,
2 मोबाइल फोन उद्यमीलाई हुलाक वा वेबसाइटबाट यी कागजातको प्रतिलिपि पठाउनु पर्ने हुन््छ।
• उदाहरणको लागि, निम्न लिखित कागजातहरू, मूल व्यक्ति पहिचान हुने कागजात स्वरूप प्रयोग गर््न सकिन््छ।
1 बसोबास (जाइऱ््ययू) कार््ड
2 सवारी चालक अनुमति पत्र
3 माइनम्बर कार््ड
4 पासपोर््ट (हालको ठेगाना उल्लेख गरिएको भए मात्र) 126परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
12 दैनिक जीवनयापन गर््ददाको नियम तथा चलनहरू
• तपाई
ँ नाबालिग हो भने, निम्न लिखित कागजातहरू सबै आवश्यक पर््दछन्।
1 तपाई
ँ को मूल व्यक्ति पहिचान हुने कागजात
2 अभिभावकको मन््जजुरनामा
• महसुल भुक्तानी प्रक्रियाको लागि, निम्न लिखित क
ु राहरू मध्ये क
ु नै एक आवश्यक पर््छ।
1 क्
रेडिट कार््ड
2 जापान राष्टट्र भित्रको बैङ्क खाताको ATM कार््ड
3 जापान राष्टट्र भित्रको बैङ्क खाताको पासबुक
• मोबाइल फोन कम्पनी अनुसार, वेबसाइट या पसलहरूमा नै विदेशी भाषाबाट सेवा प्रदान गर्ने ठाउँ पनि छन्।
• करारको लागि आवश्यक पर्ने कागजातहरू पहिले नै चेक गर्ने, मोबाइल फोन करार पश्चात् उपलब्ध हुने सेवाहरू बारेमा प्रश्न
सोध्ने जस्ता क
ु राहरू गर््न सकिन््छ।
(2) करार गर्ने या उपयोग गर्ने बखतमा ध्यान पुऱ््ययाउनु पर्ने क
ु राहरू
• "तपाई
ँ को प्रतिनिधि बनेर म मोबाइल फोनको करार गरिदिन््छछु" भन्दै नजिकिने, तपाई
ँ को मूल व्यक्ति पहिचान हुने कागजात
आफ
ू खुसी प्रयोग गरेर मोबाइल फोन करार गर्ने अनि अपराधमा उपयोग गर्ने खराब दलालहरू पनि हुन््छन्।
• करारको लागि अरू व्यक्तिलाई अनुरोध गर्ने भए, आफ
ू ले पनि अन्तर््वस्तु चेक गर््ननुहोला।
• करार गरेको मोबाइल फोन, मोबाइल फोन कम्पनीको सहमति नलिइकन अरू व्यक्तिसँग लेनदेन गरेमा कानुन उल्लङ्घन
स्वरूप सजायको भागीदार हुनुपर्नेछ।
3-5 बैङ्क खाता
(1) बैङ्क खाता खोल््नने
• बैङ्क कार््ययालयबाट बैङ्क खाता खोल््नने प्रक्रिया गर््न सकिन््छ। बैङ्क अनुसार हुलाकबाट पठाएर, स्मार््टफोन एप्लिक
े शनबाट,
कम्प्युटरबाट समेत प्रक्रिया गर््न सकिन््छ। सामान्यतया, ATM कार््ड आउँदा दिनमा तपाई
ँ को घरमा हुलाकबाट पठाइन््छ।
• बैङ्क खाता खोल््नको लागि निम्न कागजातहरू लिएर बैङ्कमा जानुहोस्।
1 मूल व्यक्ति पहिचान हुने कागजात (उदाहरण: बसोबास (जाइऱ््ययू) कार््ड)
2 नामको छाप (साइन गरे पनि हुने बैङ्क पनि रहेका छन्।)
3 कर््मचारी परिचयपत्र या विद्यार्थी परिचयपत्र (नभए कम्पनी या स्कुलको आधिकारिक व्यक्तिलाई साथमा
ल्याउनुहोला।)
• जापानी भाषामा कम्युनिक
े शन गर््न धक लाग्ने भएमा, तपाई
ँ लाई निरन्तर सहयोग गर्ने व्यक्ति (तपाई
ँ आबद्ध कार््यस््थल या
स्कुलको व्यक्ति) लाई दोभासे बनिदिन आग्रह गर््ननुहोला।
(2) ठे गाना वा भिसाको म्याद परिवर््तन भएमा तुरुन्त बैैंकमा जानकारी गराउने
• ठेगाना, भिसाको म्याद, काम गर्ने ठाउं आदि परिवर््तन भएमा खाता खोलेको बैैंकमा तुरन्त जानकारी गर््ननुहोस । साथै, तपाईंको
बिवरणमा परिवर््तन छ कि बुझ्नको लागि बैैंकबाट जानकारी आउन पनि सक््छ ।
• ठगाना, भिसाको म्याद तथा भिसा, काम आदि परिवर््तन भएर पनि जानकारी नगराउने, बैैंकबाट अनुरोध गरिएको कार््य
नगरेको खण्डमा खाता प्रयोग गर््न नमिल््नने पनि हुन सक््छ । 127परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
12 दैनिक जीवनयापन गर््ददाको नियम तथा चलनहरू
(3) प्रयोग नगर्ने बैङ्क खाता बन्द गर्ने
• स्वदेश फिर्ती जस्ता कारणले बैङ्क खाता उपयोग गर््न नपर्ने हुुँदा, बैङ्क खाता बन्द गर््ननुहोला। बैङ्क कार््ययालयबाट बन्दको प्रक्रिया
गर््न सकिन््छ।
* बैङ्क खाता (ATM कार््ड/पासबुक•लगइन आईडी, पासवर््ड, आदि।)को किनबेच, लेनदेन , हस्तान्तरण गर््ननु वा लिनुअपराध हो। क
ु नैपनि हालतमा
नगर््ननुहोला। उल्लङ्घन गरेमा, 1 वर््ष वा सो भन्दा कमको क
ै द अथवा 10 लाख येन वा सो भन्दा कमको जरिबाना लगाइनेछ।
* अवैध बैैंक�िङ
बैैंक�िङ व्यवसायमा संलग्न हुन, सरकारको लाइसेन्स र अनुमति हुनुपर््छ।
गैरकानूनी बैैंकहरू वा सरकारद्वारा अधिक
ृ त नभएका व्यक्तिहरूलाई पैसा तिर््न सक्नुहुन्न, वा उनीहरूलाई विदेशमा पैसा
पठाउन अनुरोध आदि गर््न मिल्दैन
यदि बैैंक अवैध हो वा होइन भन्ने निश्चित हुनुहुन्न भने, क
ृ पया कम्पनी, आदिसँग परामर््श गर््ननुहोस्।
3-6 हुलाक कार््ययालय
• जापानको हुलाक कार््ययालय र हुलाक पोस्ट बक्सको मार््क "〒" हो र, यसमा रातो रङ नै प्रमुख हुने गरेको छ।
• हुलाक कार््ययालयबाट, निम्न लिखित सेवाहरू प्राप्त गर््न सकिन््छ।
1 राष्टट्र भित्र र बाहिर चिठी/पोस्टकार््ड या सामान पठाउन सकिन््छ।
2 पैसा बचत गर््न, पैसा पठाउन, सार््वजनिक महसुलहरू रकमान्तर गर््न सकिन््छ।
3 जीवन बिमामा सामेल हुन सकिन््छ। 128परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
12 दैनिक जीवनयापन गर््ददाको नियम तथा चलनहरू
सार््वजनिक यातायात
4-1 IC कार््ड
(1) आधारभूत कार््य
यातायात सम्बन्धित IC कार््डलाई विभिन्न कम्पनीको ट््ररेन या बसको भाडा भुक्तानी गर््नको लागि प्रयोग गर््न सकिन््छ। यहाँ,
यातायात सम्बन्धित IC कार््डको सामान्य कार््यहरू वर््णन गरिएको छ।
• IC कार््डमा पैसा अग्रिम रूपमा हाल््ननाले (चार््ज गर््ननाले), टिकट भेन्डिङ मेसिनबाट टिकट खरिद गर्ने झन््झटलाई हटाउन
सकिन््छ।
• रेल स्टेशनको टिकट भेन्डिङ मेसिन या काउण्टर, बसको सेल्स अफिस आदि ठाउँबाट खरिद गर््न सकिन््छ।
• नगदमा भुक्तानी गर््ददाको भन्दा भाडा सस्तो हुन््छ।
(2) नाम उल्लिखित कार््ड
• प्रयोग गर्ने व्यक्तिको नाम उल्लेख गरिएको कार््ड हो।
• नाम, टेलिफोन नम्बर, जन्ममिति र पुरुष/महिला दर््तता गर््ननुपर्ने हुन््छ।
• कार््ड हराए पनि, पुनः जारी गर््न सकिन््छ।
(3) नाम रहित कार््ड
• प्रयोग गर्ने व्यक्तिको नाम लेखिएको हुुँदैन।
• कार््ड हराए पनि, पुनः जारी गर््न सकि
ँ दैन।
(4) निक्षेप रकम (डिपोजिट)
• साधारणतया कार््ड खरिद गर्ने बेलामा डिपोजिट गर्ने रकम भुक्तानी गर्ने गरिन््छ।
• IC कार््ड फिर््तता गर्ने बेलामा फर्के र आउने पैसा हो।4 129
परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
12 दैनिक जीवनयापन गर््ददाको नियम तथा चलनहरू
4-2 रेलमार््ग
जापानमा रेलमार््गको विकास भएकोले, काममा या स्कुलमा
आवतजावत गर्ने लगायतका सानोतिनो काममा समेत प्रयोग गरिने
यातायातको साधन स्वरूप रेलमार््गको उपयोग हुने गरेको छ।
(1) रेलमार््गको उपयोग
रेलमार््गको उपयोग गर्ने बखतको आधारभूत कार््यविधि निम्नानुसार छन्।
1 रुटको नक्साबाट जाने ठाउँ निश्चय गर्ने
2 रेल स्टेशनबाट गन्तव्य स््थल सम्मको टिकट खरिद गरेर, टिकट गेट पार गर्ने। (यातायात सम्बन्धित IC कार््ड
प्रयोग गर््न सकिने अवस््थथामा, स्वचालित टिकट गेटमा कार््ड छुवाउनाले टिकट गेटबाट पार हुन सकिन््छ।)
3 रेल स्टेशन परिसरको सूचना पाटी हेरेर, गन्तव्य स््थल तर््फ जाने ट््ररेन ओहोर दोहोर गर्ने प्ल्याट-फर््म नं. तर््फ जाने।
4 प्ल्याट-फर््ममा, सेतो लाइन अथवा पहेँलो ब्लक भन्दा भित्रै रहेर ट््ररेन पर््खखिने।
5 गन्तव्य स््थलमा, खरिद गरेको यात्री टिकट प्रयोग गरेर टिकट गेटबाट पार हुने। (यातायात सम्बन्धित IC कार््ड
प्रयोग गरेको भएमा, स्वचालित टिकट गेटमा कार््ड छुवाउँदा, कार््डमा भएको चार््ज रकमबाट भाडा भुक्तानी हुनेछ।)
(2) टिकटको प्रकार
1 लोकल ट््ररेन टिकट: ट््ररेन चढ्ने बेलामा आवश्यक पर्ने टिकट।
2 बहुसङ््ख् ्यक टिकट: एउटै सेक्सनको टिकट 10 ओटाको मूल्य तिरेर 11 ओटा (एउटा सित््तैैँमा) किन्न सकिन््छ
(मान्य हुने अवधि 3 महिना)।
3 कम्युटर पास: काम तथा स्कुल आवतजावत गर््ददा मासिक एकाइमा एक निश्चित सेक्सनको रुटमा
पटक-पटक चढ्ने अवस््थथामा प्रयोग गरिन््छ। लोकल ट््ररेन टिकट प्रयोग गरेर एउटै
सेक्सनमा चढ्दा भन्दा कम्युटर पास सस्तो पर्ने गरी निर््धधारण गरिएको हुन््छ। 1 महिना, 3
महिना, 6 महिना जस्ता अवधि निर््धधारण गरिएको हुन््छ।
(3) अन्य टिकट
लिमिटेड-एक्सप्रेस ट््ररेनमा चढ्दा या ट््ररेन भित्र रहेको विशेष सुविधाको उपयोग गर््ददा, यात्री टिकटका अलावा निम्न लिखित
टिकट (अतिरिक्त शुल्क टिकट) खरिद गर््ननुपर्ने हुन््छ।1 लिमिटेड-एक्सप्रेस
टिकट:
बुलेट ट््ररेन या लिमिटेड-एक्सप्रेस ट््ररेनमा चढ्ने बेलामा आवश्यक पर्ने टिकट।
2 निर््ददिष्ट सिट टिकट: निर््ददिष्ट सिट उपयोग गर्ने बेलामा आवश्यक पर्ने टिकट। लिमिटेड-एक्सप्रेस टिकटसँग
सेटमा आउने टिकट पनि हुन््छन्।
3 ग्रिन टिकट: सामान्य डब्बा भन्दा उच्च ग्रेडको डब्बा उपयोग गर्ने बेलामा आवश्यक पर्ने टिकट। 130परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
12 दैनिक जीवनयापन गर््ददाको नियम तथा चलनहरू
4-3 बस
(1) लामो दू रीमा चल््नने साधन (लामो दू रीको बस)
• मुख्यतया मोटर चढ्नु अगाडि टिकट किन्ने लगायतका भुक्तानी पुरा गरी राख्नुपर्ने हुन््छ।
(2) बसोबास रहेको स्थानीय क्षेत्रको निर््धधारित रुटबाट चल््नने साधन (रुटको बस)
1 जहाँसम्म चढे पनि उत्तिक
ै भाडा भएमा
• बसमा चढ्ने बेलामा भाडा-बाकसमा पैसा हाल््नने।
• यातायात सम्बन्धित IC कार््डहरूले भुक्तानी गर््ददा, भाडा-बाकसमा कार््डले छुवाउने।
2 दूरी अनुसार भाडा फरक पर्ने भएमा
• बस चढ्ने बेलामा, नम्बर लेखिएको क्रमाङ्कित टिकट लिएर, बस ओर््ललिने बेलामा, क्रमाङ्कित टिकटमा लेखिएको नम्बरलाई
सवारी चालकको माथिको बोर््डमा चेक गरेर, नम्बरको तल देखाइएको भाडा भुक्तानी गर्ने।
• यातायात सम्बन्धित IC कार््ड इत्यादिले भुक्तानी गर्ने भएमा, बसमा चढ्ने बेलामा र ओर््ललिने बेलामा गरेर 2 पटक कार््डलाई
छुवाउने।

AltStyle によって変換されたページ (->オリジナル) /