112परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
जापानको आवास गृह बारेमा
1-1 आफ््ननै घर
स्वामित्व भएको आवास गृहलाई जापानमा आम तवरमा "आफ््ननै घर" भनिन््छ। "आफ््ननै घर" अन्तर््गत, एकल आवास गृह या
मान्सन भनिने सामूहिक ढाँचाका आवास गृहहरू पर््दछन्। आवास गृह बनाउने, खरिद गर्ने क्रममा, विभिन्न प्रक्रिया या करार गर््ननु
आवश्यक हुन््छ।
1-2 सार््वजनिक आवास गृह
आवास गृहले समस्यामा परेका र न्यून आय भएका व्यक्तिलाई लक्षित गरेर, स््थथानीय सार््वजनिक वा सरकारी संस््थथाले सस्तो
बहालमा प्रदान गर्ने गरेको भाडाको आवास गृह हो, जहाँ बस्नको लागि प्रान्तहरू या गाउँपालिका/नगरपालिका पिच्छे आम्दानीको
मापदण्ड जस्ता आवश्यक सर््तहरू किटान गरिएको हुन््छ।
1-3 UR भाडाको आवास गृह
अर््बबान रेनेसान्स एजेन्सी, UR ले व्यवस््थथापन गर्ने आवास गृहमा बस्नको लागि, UR ले किटान गर्ने मासिक आम्दानीको
मापदण्ड राशि नाघ्नुपर्ने जस्ता आवश्यक सर््त रहेका भएपनि, एक निश्चित भिसा (2-2 हेर््ननुहोला) भएमा बस्न सकिनेछ।
1-4 निजी भाडाको आवास गृह
भाडामा दिने गरिएको सामान्य आवास गृहहरू हुन्। घरभाडा करार बमोजिम, घरभाडा रकमहरू भुक्तानी गरेमा जसले पनि
आवास गृह भाडामा लिएर बस्न पाउँछ। पुनश्च, करारको अन्तर््वस्तु हरेक घर अनुसार फरक-फरक हुने भएकोले पर््ययाप्त रूपमा
बुझ्नुपर्ने हुन््छ।1 परिच्छे द-11 बासस्थान 113परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
11 बासस्थान
गृह प्रवेश बारेमा
2-1 सार््वजनिक आवास गृह
• आवास गृहले समस्यामा परेका र न्यून आय भएका व्यक्ति प्रति सार््वजनिक आवास गृहहरू लक्षित भएकोले, व्यवस््थथापक
रहने प्रान्तहरू या गाउँपालिका/नगरपालिकाका निकायले गृह प्रवेशका लागि आ-आफ््नना आवश्यक सर््त स्वरूपका आम्दानी
मापदण्डहरू तोक्ने गरेका छन्।
• विदेशी नागरिकको हकमा, प्रचलित गृह प्रवेश सर््तहरूका अलावा, उदाहरणको लागि, 1 वर््ष वा सो भन्दा माथिको भिसा बाँकी
भएको वा एक वर््ष वा सो भन्दा पहिला देखि जापानमा रहँदै आएको जस्ता आवश्यक सर््त तोकिएको हुनसक््छ।
• सार््वजनिक आवास गृहमा प्रवेश गर्ने चाहना भएमा, आवास गृहको व्यवस््थथापन गरिरहेका प्रान्तहरू या गाउँपालिका/
नगरपालिकाका निकायमा आवेदन दिनुपर्नेछ।
• गृह प्रवेश सर््त या आवेदन विधि आदि बारे, विस्तृतमा, बस्न चाहनुभएको आवास गृहको व्यवस््थथापन गरिरहेका प्रान्तहरू या
गाउँपालिका/नगरपालिकाका निकायमा सोधपुछ गर््ननुहोला।
2-2 UR भाडाको आवास गृह
• अर््बबान्रेनेसान्सएजेन्सी,URलेतोक
े अनुसारकोमासिकआम्दानीकोमापदण्डराशिनाघ्नुपर्नेजस्ताआवश्यकसर््तहरूरहेका
हुन््छन्।
• विदेशी नागरिक भएमा, भिसाको प्रकार डिप्लोम्याटिक स्टाटस, अफिसियल स्टाटस, स्पेशल पर््ममानेन्ट रेसिडेन्ट, मध्यम वा
दीर््घकालीन बसोबासी (पर््ममानेन्ट रेसिडेन्ट समेत।) ले बस्नको लागि गृह प्रवेश गर््न पाउनेछन्।
• गृह प्रवेश आवेदन विधि या आवेदन मागको अवस््थथाहरू बुझ्नको लागि, विस्तृतमा UR सेल्स सेन्टरहरूमा सोधपुछ गर््ननुहोला।
2-3 निजी भाडाको आवास गृह
• जापानमा निजी भाडाको आवास गृह खोज्ने विदेशी नागरिकका निमित्त, "अपार््टमेन्ट सर््च गाइडबुक अर््थथात् कोठा खोज्ने
गाइडबुक", "बिदेशीहरुको लागि भाडाको घरमा प्रवेश गर्ने मार््गदर््शन" तयार गरिएको छ।
• "अपार््टमेन्ट तथा कोठा खोज्ने गाइडबुक" मा निम्न लिखित कोठा खोज्दा उपयोगी हुने जानकारीहरू उल्लेख गरिएको हुनाले,
सन्दर््भ सामाग्री स्वरूप प्रयोग गर््ननुहोला।
1 जापानमा भाडाको आवास गृह खोज्ने तरिका/करार गर््ददाको प्रवाह
2 आवश्यक कागजात तथा लागत
3 गृह प्रवेशको प्रक्रिया
4 जापानका घरहरूमा बस्दाका नियम
5 छोड्ने प्रक्रिया
6 कोठा भाडामा लिँदा थाहा पाइराखे राम्रो हुने रियल स्टेट सम्बन्धी शब्दावली
आदि
• "बिदेशीहरुको लागि भाडाकोघर प्रवेशकोमार््गदर््शन"माजापानमाकोठाखोज्दाउपयोगीआधारभूतजानकारीतथाबिदेशी
भाषामा सेवा दिन सक्ने रियल स्टेट (फ़
ुदोसान) पसलको वेबसाइट आदि परिचय गराईएको छ ।
भूमि पूर््ववाधार यातायात तथा पर््यटन मन्त्रालयको वेबसाइट
विस्तृतमा तलको वेबसाइटमा हेर््ननुहोला।
https://www.mlit.go.jp/jutakukentiku/house/jutakukentiku_house_tk3_000017.html2 114
परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
11 बासस्थान
"अपार््टमेन्ट तथा कोठा खोज्ने गाइडबुक"
जापानी भाषा-JAPANESE- http://www.mlit.go.jp/common/001317843.pdf
अङ््ग्ररेजी भाषा-ENGLISH- http://www.mlit.go.jp/common/001317844.pdf
चिनियाँ भाषा-CHINESE- http://www.mlit.go.jp/common/001317845.pdf
दक्षिण कोरियाली भाषा-KOREAN- http://www.mlit.go.jp/common/001317846.pdf
स्पेनी भाषा-SPANISH- http://www.mlit.go.jp/common/001317847.pdf
पुर््तगाली भाषा-PORTUGUESE- http://www.mlit.go.jp/common/001317848.pdf
भियतनामी भाषा-VIETNAMESE- http://www.mlit.go.jp/common/001316936.pdf
नेपाली भाषा-NEPALI- http://www.mlit.go.jp/common/001316937.pdf
थाइ भाषा-THAI- http://www.mlit.go.jp/common/001312581.pdf
इन्डोनेशियाली भाषा-INDONESIAN- http://www.mlit.go.jp/common/001312584.pdf
बर्मेली भाषा-MYANMAR- http://www.mlit.go.jp/common/001312587.pdf
कम्बोडियाली भाषा-KHMER- http://www.mlit.go.jp/common/001312589.pdf
तागालोग(फिलिपिनी) भाषा-TAGALOG- http://www.mlit.go.jp/common/001312590.pdf
मङ्गोलियन भाषा-MONGOLIAN- http://www.mlit.go.jp/common/001312591.pdf
जापानी भाषा अङ््ग्ररेजी भाषा चिनियाँ भाषा दक्षिण कोरियाली भाषा
स्पेनी भाषा पुर््तगाली भाषा भियतनामी भाषा नेपाली भाषा
थाइ भाषा इन्डोनेशियाली भाषा बर्मेली भाषा कम्बोडियाली भाषा
तागालोग(फिलिपिनी) भाषा मङ्गोलियन भाषा 115परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
11 बासस्थान
"बिदेशीहरुको लागि भाडाको घरमा प्रवेश गर्ने मार््गदर््शन"
https://www.mlit.go.jp/common/001334734.pdf
विदेशी नागरिकले भाडामा लिन मिल््नने घरको जानकारी
https://www.safetynet-jutaku.jp/guest/index.php (JAPANESE)

AltStyle によって変換されたページ (->オリジナル) /