90परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
ट््रराफिक नियम
सडकबाट धेरै मानिस तथा सवारी साधनहरू आवतजावत गर््छन्। सुरक्षित, सहज तरिकाले आवतजावत गर््न सक्ने गरीकन
सवारी नियम पालना गरी, सडक आचरणलाई व्यवहारमा उतार््ननु सामाजिक प्राणीको दायित्व हो।
1-1 हिँड्दा सोच्नु पर्ने क
ु राहरू
(1) आवतजावत गर््ददा
मूलतः मानिसले दायाँ र सवारी साधनले बायाँ पट्टि, सम्मुख हुने गरी आवतजावत गर््ननुपर्ने
• सडकको दायाँ किनाराबाट आवतजावत गर््ननुपर््छ।
• सडक-पेटी या रोड साइड भएमा, त्यहाँबाट हिँड्नुपर््छ।
(2) बाटो काट्ने तरिका
सुरक्षित स्थानबाट बाटो काट्ने
• ट््रराफिक-लाइट भएको स््थथान या जेब्रा क्रसिङ, आकाशे पुल, बाटो पार गर््न बनाइएको सब-वे नजिक
ै भएको ठाउँमा, त्यहाँबाट
बाटो काट्ने गर््ननुपर््छ।
• "歩行者横断禁止" अर््थथात् "पैदलयात्री बाटो काट्न निषेध"को साङ्केतिक चिन्ह भएको ठाउँमा, क
ु नै पनि हालतमा बाटो
काट्न हुुँदैन।
• बाटो काट्ने ठाउंमा हात उठाउने, चालक तर्
्फ़ मुख फ़र््ककाउने आदि गरेर चालकलाई बाटो काट्न खोजेको क
ु रा स्पष्ट पारी
सुरक्षाको निश्चित भएपछि बाटो काट्ने ।
• बाटो काट्दै गर््ददा पनि गाडि आएको छ कि निश्चित गर्ने ।
ट््रराफिक-लाइटको अर््थ
• हरियो बत्ती: अघि बढ्ने।
• पहेँलो बत्ती वा हरियो बत्ती धिपधिप गर््ददा: बाटो काट्न सुरु गर््न हुुँदैन। बाटो काट्दा काट्दै भए छिटो-छिटो बाटो काट्ने अथवा,
बाटो काट्न छोडेर वारि तर््फ नै फर््ककिनु पर््छ।
• रातो बत्ती: बाटो काट्न हुुँदैन।
• थिच्ने बटन भएको ट््रराफिक-लाइट भएमा: बटन थिचेर, हरियो सङ्के तमा परिवर््तन भएको हेरेर मात्र बाटो काट्नुपर््छ।1 परिच्छे द-9 यातायात 91परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
9 यातायात
ट््रराफिक-लाइट नभएको स्थानबाट बाटो काट्दा
• दायाँ बायाँ सबै राम्ररी देखिने ठाउँबाट बाटो काट्नुपर््छ।
• बाटो काट्नु अघि एकपटक रोकिएर, दायाँ बायाँ राम्ररी हेरेर सवारी साधन नआएको निश्चय गर््ननुपर््छ। सवारी साधन नजिकैआउँदै गरेको भए, सवारी साधन पार नहुुँदासम्म पर््खखिनुपर््छ।
• बाटो काट्ने क्रममा पनि सवारी साधन आए नआएको हेर्दै, सिधा अघि बढ्नुपर््छ। छड्क
े बाटो काट्न हुुँदैन।
रेल-रोड-क्रसिङ् पार गर्ने तरिका
• रेल-रोड-क्रसिङ्को ठिक अगाडि पुगेपछि एकछिन रोकिएर, दायाँ बायाँ सुरक्षित भएको निश्चय गर््ननुपर््छ।
• सावधानी अलार््म बजिरहेको बेला या क्रसिङ् -बार झर््न सुरु भएपछि, क
ु नै पनि हालतमा रेल-रोड-क्रसिङ्मा प्रवेश गर््न हुुँदैन।
(3) राती सडकमा हिँड्दा
चम््ककिलो रङ्गको लुगा र टल्किने सामाग्री लगाउने
राती सडकमा हिँड्दा, सेतो या पहेँलो चम््ककिलो रङ्गको लुगा सँगसँगै, टल्किने चिज या LED लाइटलाई शरीर या बोक
े को
सामानमा लगाएर, सवारी साधनबाट राम्ररी देखिने बनेर हिँडौँ।
1-2 साइकल चढ्दा सोच्नु पर्ने क
ु राहरू
(1) साइकल चलाउने नियम "साइकल सुरक्षित प्रयोगको 5 सिद्धान्त"को पालना
सिद्धान्त 1; सडकको बायाँ छे उमा हिड्नुहोस् फ
ु टपाथहरू अपवाद हुन्;
पैदलयात्रीहरूलाई प्राथमिकता दिनुपर््छ छ।
• साइकल भनेको सवारी साधन भएकोले, सिद्धान्ततः मोटर बाटो बायाँ तर््फ बाट चलाउने हो।
• साइकल हिँड्ने बाटो भएको ठाउँमा भने, साइकल हिँड्ने बाटोबाट चलाउने हो।
• साइकल यात्रीहरूले सडकको देब्रेपट्टिको फ
ु टपाथ प्रयोग गर््न सक्ने भए तापनि तिनीहरूले पैदल
यात्रुहरूको यात्रामा बाधा पुर्‍
याउनु हुुँदैन।
• 13 वर््ष भन्दा मुनिका बच्चा, 70 वर््ष वा सो भन्दा माथिका वृद्ध व्यक्ति, शारीरिक अशक्तता भएका व्यक्तिले, सडक-पेटीबाट
साइकल चलाउन सक्नेछन्।
• सडकको बायाँ छेउको साइड स्ट्रिपबाट पार गर््न सकिन््छ तर पैदल यात्रु ट््रराफिकलाई अवरुद्ध गर््ननु हुुँदैन।
• यदि फ
ु टपाथमा हिड्न मिल््नने अबस््थथामा, सडकमा तुरुन्तै रोक्न सकिने गतिमा सुस्त हुनुपर््छ।
• यदि पैदल यात्रुको ट््रराफिकमा अवरोध गर्ने जोखिम छ भने, नरोकिहुधेन।
सिद्धान्त 2; ट््रराफिक चोकहहरूमा, ट््रराफिक संक
े तहरूको पालना र सुरक्षा पुष्टि होस्।
• ट््रराफिक लाइटहरू भएका चोकहरूमा, बत्ती हरियो भएपछि सडक पार गर््ननुहोस्।
• रोक्न र आफ््ननो सुरक्षा जाँच गर््न आवश्यक पर्ने चोकहरूमा, एकछिन रोक
े र सुरक्षा जाँच गर््ननुहोस।
सिद्धान्त 3; राती बत्ती बाल््नने
• साइकल यात्रीहरूले राति साइकल बत्ती प्रयोग गर््ननुपर््छ।
• साइकल यात्रीहरूले साइकल चलाउनु अघि साइकल बत्तीहरू पक्
कै बालेको छ भनी निरीक्षण गर््ननुपर््छ। 92परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
9 यातायात
सिद्धान्त 4; सुरक्षा नियम पालना गर्ने
• रक्सी पिएपछि साइकल चलाउन मनाहि छ।
सिद्धान्त 5; हेल्मेट लगाउने
• साइकल चलाउँदा राइडिङ हेलमेट लगाउने गरौँ।
• अन्य व्यक्तिहरूलाई आफ््ननो साइकलमा चडाउँदा, उनीहरूलाई सवारीको हेलमेट
लगाउन लगाउनुहोस्।
बच्चाले साइकल चलाउँदा याशिशुलाई शिशु राख्ने सिटमा चढाउँदा, बच्चाको अभिभावकले, सवारी साधन चढ्दा लगाउने
खालको हेलमेट लगाइदिने गरौँ।
अन्य नियम
• दुई जना चढ्ने वा सवारी गर््न नगरौँ।
• चलाउँदाछाता ओढ्ने , मोबाइल फोन चलाउने काम गर््न मनाही छ।
• साइकल दुर््घटनाबाट हुने हानिमा क्षतिपूर््तति दयित्व तथा आफ़््ननो घाउचोटको लागि बिमा प्रयोग गर््न सकिन््छ । यस मध्य बिशेष
गरी क्षतिपुर््ततिको दायित्व पूरा गर्ने "साइकल क्षतिपुर््तति दायित्व बिमा आदि" टोकियो तथा ओसाका आदि धेरै क्षेत्रमा सामेल नभई
नहुने भएकोले ध्यान पुर््ययाउनु होला ।
विस्तृत विवरणको लागि निम्न वेबसाइट हेर््ननुहोस्।
https://www.jitensha-kyogikai.jp/project/#insurance-promotion
(2) चौबाटो पार गर्ने तरिका
दायाँ मोडिँदा
• ट््रराफिक-लाइट भएको बेला
हरियो ट््रराफिक-लाइट भएको बेलामा, चौबाटोको बायाँ तर््फ हुुँदै उतापट्टि साइडको कर््नर सम्म सिधा अघि बढेर, रोकिएर
दिशा परिवर््तन गर््ननुपर््छ। सम्मुखमा भएको ट््रराफिक-लाइट हरियो भए पछि, अगाडि पछाडि दायाँबायाँ सुरक्षित भएको निश्चय
गरेर सिधा अघि बढ्नुपर््छ।
• ट््रराफिक-लाइट नभएको बेला
पछाडि सुरक्षित भएको निश्चय गरी, सडकको बायाँ किनारा हुुँदै उतापट्टि साइड सम्म सिधा अघि बढेर, सुरक्षित भएको
निश्चय गरी दायाँ मोडिएर सिधा अघि बढ्नुपर््छ।
बायाँ मोडिँदा
बायाँ मोडिँदा अगाडिको सडकमा बाटो काट्दै गरेका पैदलयात्रीको आवतजावतमा बाधा नपुग्ने गरी चलाऔँ।
साइकल-क्रसिङ् -बेल्ट भएको स्थान
चौबाटो या त्यसको नजिक
ै साइकल-क्रसिङ् -बेल्ट भएमा, त्यहाँबाट आवतजावत गर््ननुपर््छ। 93परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
9 यातायात
1-3 सवारी साधन (मोटरबाइक समेत) ड््रराइभिङ गर््ददा
• सवारी साधन चलाउनको लागि सवारी चालक अनुमति नलिइकन हुुँदैन।
• नियम उल्लङ्घन गर््ददा या सडक दुर््घटना हुन गएको बखतमा प्रहरीले देखाउन माग गर््ददा, सवारी चालक अनुमतिपत्र नदेखाइ
हुुंदैन ।
• सडकको बायाँ तर््फ बाट नचलाइ हुुंदैन ।
• पैदलयात्री या साइकलको नजिकबाट गुज्रनुपर््ददा, सुरक्षित दूरी राखेर, विस्तारै जानुपर््दछ।
• मादक पदार््थ पिएपछि, क
ु नै पनि हालतमा सवारी साधन चलाउनु हुुँदैन।
• मादक पदार््थ पिएको व्यक्तिलाई आफ््ननो सवारी साधन चलाउन दिने, सवारी साधन चलाउने व्यक्तिलाई
मादक पदार््थ पिउन सल्लाह दिने, मादक पदार््थ पिएको व्यक्तिलाई चलाउन अनुरोध गर्ने जस्ता क
ु राहरू
गर््ननु हुुँदैन।
• सवारी साधन चलाउँदा सिट-बेल्ट नलगाइ हुुँदैन। साथै, सँगै चढेको व्यक्तिले पनि सिट-बेल्ट नलगाइ हुुंदैन ।
• 6 वर््ष भन्दा मुनिका बच्चाले चाइल्ड सिट प्रयोग नगरी हुुँदैन।
• सवारी साधन चलाउँदा मोबाइल फोन प्रयोग गर््ननु हुुंदैन ।
विस्तृत विवरणको लागि निम्न वेबसाइट हेर््ननुहोस्।
https://www.npa.go.jp/english/bureau/traffic/index.html
सवारी चालक अनुमति
जापानमा सवारी साधन (मोटरबाइक समेत) या मोटर जोडेको साइकल चलाउनका लागि तलका 3 ओटा तरिकाहरू छन्।
1 जापानको सवारी चालक अनुमति लिने
2 अन्तर््रराष्ट्रिय सवारी चालक अनुमतिपत्र लिएर चलाउने
(जेनेभा सन्धिमा अनुबन्धित देशले जारी गरेको, तथा, किटान गरेको ढाँचासँग मिल््नने कागजात)
3 विदेशको सवारी चालक अनुमतिपत्रमा राजदूतावास आदिले बनाएको जापानी भाषामा अनुवाद गरेको कागज
संलग्न गरेर सवारी साधन चलाउने (, स्विजरल्याण्ड, जर््मनी, फ्रान्स, बेल्जियम, मोनाको, ताइवान गरी 6 देश/क्षेत्र)
* मोपेड, मोटर जोडेको साइकल अन्तर््गत पर्ने भएकोले, 1 देखि 3 मध्येको क
ु नै एक तरिकाबाट चलाउनु पर्ने हुन््छ।
* 2 र 3 को सवारी चालक अनुमतिपत्रले सवारी साधन चलाउन सकिने भनेको बढीमा 1 वर््ष हो।
विस्तृत विवरणको लागि निम्न वेबसाइट हेर््ननुहोस्।
https://www.npa.go.jp/english/bureau/traffic/index.html2 94
परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
9 यातायात
2-1 जापानको सवारी चालक अनुमति लिने
• जापानको सवारी चालक अनुमति लिनको लागि, निम्न तरिकाहरू रहेका छन्।
1 जापानको सवारी चालक अनुमति परीक्षा दिएर सवारी चालक अनुमति लिने तरिका
• सवारी चालक अनुमति क
े न्द्र आदिबाट, सीप परीक्षा (ट््ररायल), विषयगत परीक्षा (लिखित), एप्टिच्युड टेष्ट
(दृष्टि शक्ति आदि) दिएर पास हुनु पर्ने हुन््छ।
• मोटर ड््र राइभिङ स्
कु ल (निर््ददिष्ट मोटर ड््र राइभिङ स्
कु ल)को कोर््ष पास भएमा, ट््ररायल परीक्षा मिनाहा दिइनेछ।
2 विदेशको सवारी चालक अनुमतिबाट जापानको सवारी चालक अनुमतिमा बदल््नने तरिका
• विदेशको सवारी चालक अनुमति भएका व्यक्तिलाई, ड््र राइभिङ बारेको आवश्यक ज्ञान तथा सीप बारे जाँच
गरेर, चलाउन क
ु नै व्यवधान छैन भन्ने ठहर भएमा लिखित परीक्षा र ट््ररायल परीक्षा मिनाहा दिइनेछ।
• विदेशको सवारी चालक अनुमति लिए पछि, उक्त देशमा 3 महिना वा सो भन्दा माथि बसेको हुनु पर्नेछ।
• निवेदन दिँदा, बसोबास रहेको प्रान्त अवस््थथित प्रहरीको सवारी चालक अनुमति क
े न्द्रहरूमा दिन सकिनेछ।
• आवेदनमा आवश्यक पर्ने कागजातहरूको बारेमा, प्रहरीको सवारी चालक अनुमति क
े न्द्र आदिमा
सोधपुछ गर््ननुहोला।
2-2 जापानको सवारी चालक अनुमतिपत्रको नवीकरण आदि
सवारी चालक अनुमतिपत्रको नवीकरण
• जापानको सवारी चालक अनुमतिपत्रमा मान्य हुने अवधि रहेको हुन््छ।
• सवारीचालकअनुमतिपत्रमाउल्लेखगरिएकोठेगानामा,नवीकरणप्रक्रियाकोलागिआवश्यकक
ु राहरूलेखिएकोपोस्टकार््ड
आइपुग्नेछ। म्याद भित्रमा नवीकरण प्रक्रिया गर््ननुहोला।
• नवीकरण नगरेमा चलाउन नपाइने हुनजान््छ।
सवारी चालक अनुमतिपत्रमा भएको ठे गाना आदिको परिवर््तन
• सवारी चालक अनुमतिपत्रमा लेखिएको नामथर, ठेगाना आदि परिवर््तन भएमा, पायक पर्ने प्रहरी कार््ययालय आदिबाट
परिवर््तनको प्रक्रिया पुरा गर््ननुहोला।
• आवश्यक कागजात आदिको लागि विस्तृतमा, पायक पर्ने प्रहरी कार््ययालयमा सोधपुछ गर््ननुहोला।
2-3 सवारी चालक अनुमतिको पोइन्ट सिस्टम
• ट््रराफिक नियम उल्लङ्घन या सडक दुर््घटना गरेको खण्डमा, एक निश्चित पोइन्ट आउने गर््छ।
• बिगत 3 वर््षको क
ु ल पोइन्ट अनुसार, सवारी चालक अनुमति रोक्का गर्ने या रद्द गर्ने जस्ता कारवाई हुने गरेको छ। 95परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
9 यातायात
सवारी साधन (मोटरबाइक समेत)को स्वामित्व
3-1 सवारी साधनको दर््तता
सवारी साधन दर््तता नगरेमा, उक्त सवारी साधन प्रयोग गर््न सकिने छैन।
साथै, दर््तता भइराखेको सवारी साधन धनीको नाम या ठेगाना आदिमा परिवर््तन हुुँदा या जापानमा प्रयोग नगर्ने हुुँदा पनि दर््तता
प्रक्रिया आवश्यक पर्नेछ।
(1) दर््तता प्रक्रिया आवश्यक हुने बेला र दर््तता प्रक्रियाको नाम
प्रयोगमा नरहेको सवारी साधनको दर््तता प्रक्रिया
• प्रयोगमा नरहेको सवारी साधन प्रयोग गर््न सुरु गर््ददा
→ नयाँ दर््तता
प्रयोगमा रहेको सवारी साधनको दर््तता प्रक्रिया
• सवारी साधन धनीको नाम या बसाइ आदिमा परिवर््तन भएमा
→ परिवर््तन दर््तता
• सवारी साधन धनी बदलिँदा
→ ट््ररान्सफर दर््तता
• सवारी साधनलाई कबाडिमा फ्याल्दा या सवारी साधनलाई विदेश पठाउँदा
→ मेटाउने दर््तता
(2) दर््तता प्रक्रिया हुने स्थान र सोधपुछ ठे गाना
• राष्टट्र भरी 91 ठाउँमा रहेका परिवहन ब्युरोका शाखा कार््ययालय या सवारी साधन जाँच दर््तता कार््ययालयहरूबाट दर््तता प्रक्रिया गर््न
सकिनेछ।
• दर््तता प्रक्रिया बारेमा नबुझेको क
ु रा बारेमा आफ््ननो निवास नजिक
ै को परिवहन ब्युरोका शाखा कार््ययालय या सवारी साधन जाँच
दर््तता कार््ययालयहरूमा सोधपुछ गर््ननुहोला।
जापानभरिका यातायात कार््ययालयको जानकारी
https://www.mlit.go.jp/jidosha/kensatoroku/ans_system/help02.htm
3-2 ग्यारेज प्रमाण
सवारी साधन हुनको लागि, सवारी साधन धनीले सवारी साधनको राख्ने ठाउँ सुनिश्चित
गर््ननुपर्ने हुन््छ।
तसर््थ, सवारी साधन खरिद गरेको बेला या बसाइँ सराइ आदिले ठेगाना परिवर््तन भएको
अवस््थथाहरूमा, सवारी साधन दर््तता प्रक्रिया गर््ददा, राख्ने ठाउँ स्वरूप सुनिश्चित गरेको स््थथान रहेको
ठाउँको क्षेत्राधिकारमा पर्ने प्रहरी विभाग प्रमुखबाट, सवारी साधन राख्ने ठाउँ रहेको प्रमाणपत्र
(ग्यारेज प्रमाणपत्र) प्राप्त गर््ननुपर्ने हुन््छ।
हलुका सवारी साधनको हकमा, राख्ने ठाउँ रहेको स््थथानको क्षेत्राधिकारमा पर्ने प्रहरी विभाग प्रमुख समक्ष सूचना दर््तता गर््ननुपर्ने
हुन््छ।3 96
परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
9 यातायात
पुनश्च, यस्तो प्रक्रिया आवश्यक हुने भनेको, हलुका सवारी साधनको लागि टोकियो महानगरीय क्षेत्रको 23 ओटा वार््ड रके ही नगरहरूमा मात्र हो। त्यस बाहेकको सवारी साधनको लागि टोकियो महानगरीय क्षेत्रको 23 ओटा वार््ड, नगर, टोल र क
े ही
गाउँपालिकाहरूमा चाहिन््छ।
विस्तृतमा ग्यारेज प्रमाणपत्र वितरण प्रक्रियाको लागि, राख्ने ठाउँ (पार््ककि ङ स््थल) रहेको स््थथानको क्षेत्राधिकारमा पर्ने प्रहरी
कार््ययालयमा सोधपुछ गर््ननुहोला।
3-3 सवारी साधन (क
े ही मोटरबाइक समेत)को जाँच
• सवारी साधन भएका व्यक्तिले कानुनले किटान गरेको एक निश्चित अवधि पिच्छे सवारी साधनको जाँच (सवारी जाँच) गराउनु
पर्ने हुन््छ।
• सवारी जाँच गराउने तरिका 2 ओटा छन्।
1 मर््मत-सम्भार कारखानालाई सवारी जाँचको लागि लिएर जान अनुरोध गर््ददा
जापानमा हाल लगभग 90% मानिसले मर््मत-सम्भार कारखानालाई अनुरोध गरेर सवारी जाँचको लागि परिवहन
ब्युरोका शाखा कार््ययालयहरूमा लिएर जान अनुरोध गर्ने गरेको र, सवारी साधनको मर््मत-सम्भार या जाँच आफ
ैँ ले
नगर्ने चलन रहेको छ। सवारी जाँचको अनुरोध सम्बन्धमा, पायक पर्ने निलो साइनबोर््ड (निर््ददिष्ट कम्पनी उद्यमी) पहेँलो
साइनबोर््ड वा हरियो साइनबोर््ड (मान्यता प्राप्त कम्पनी उद्यमी) भएको मर््मत-सम्भार कारखानामा परामर््श गर््ननुहोला।
2 आफ
ैँ ले सवारी जाँच गराउन लिएर जाँदा
जापानमा, हाल लगभग 10% मानिसहरू आफ
ैँ ले सवारी जाँच गराउन लिएर जाने गर््दछन्। यस अवस््थथामा,
परिवहन ब्युरोका शाखा कार््ययालयहरू भएका सरकारी सुविधा स््थलमा सवारी साधन देखाएर जाँच गराउनु पर्ने हुन््छ।
यस्तो खालका सवारी जाँच गराउन सकिने परिवहन ब्युरोका शाखा कार््ययालयहरू राष्टट्र भरी 93 ठाउँ (हलुका सवारी
साधन भए 89 ठाउँ)मा रहेका छन्। यस अवस््थथामा, आवश्यक मर््मत-सम्भार आदि आफ
ैँ ले गर््ननुपर्ने हुन््छ। आफ
ैँ ले
गर््ननुपर्ने सवारी जाँचको प्रक्रिया सम्बन्धमा पायक पर्ने परिवहन ब्युरोका शाखा कार््ययालयहरूमा सोधपुछ गर््ननुहोला।
राष्टट्र भरीको परिवहन ब्युरोका शाखा कार््ययालयहरूको जानकारी
https://www.mlit.go.jp/jidosha/kensatoroku/ans_system/help02.htm
हलुका सवारी साधनको जानकारी
https://www.keikenkyo.or.jp/procedures/procedures_000134.html
• सवारी जाँचमा पास भएमा मान्य हुने अवधि राखिएको सवारी जाँच प्रमाणपत्र र जाँच मार््क (स्टिकर) जारी गरिने भएकाले,
स्टिकरलाई सवारी साधनको अगाडिको सिसामा (बाइकको हकमा नम्बर प्लेटको बायां माथीको भाग) टाँस्नुहोला र, सवारी
साधन चलाएर हिँड्दा अवश्य पनि सवारी जाँच प्रमाणपत्र साथमा राख्नुहोला।
3-4 सवारी साधन बिमा
(1) हर््जजाना बिमा (म्युचुअल एड)
हर््जजाना बिमा (म्युचुअल एड) भन्नाले
• सडक दुर््घटनाको पीडितलाई राहत प्रदान गर््नका निमित्त, सवारी साधन या मोटरबाइक समेत सबै सवारी साधन सामेल हुन
आवश्यक बाध्यकारी बिमा हो। 97परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
9 यातायात
• सडक दुर््घटनाबाट अर्को पक्षको चोटपटक लागेमा या अर्को पक्षको मृत्यु हुन गएमा, बाध्यकारी बिमाबाट बिमा (म्युचुअल एड)
रकम भुक्तानी गरिन््छ।
• कानून द्वारा, तपाईं अनिवार््य बीमा बिना कार वा मोटरसाइकल चलाउन सक्नुहुन्न।
• बाध्यकारी बिमा (म्युचुअल एड) को सदस्यता लिनुहुन््छ तब दायित्व बीमा (आपसी सहायता) को प्रमाणपत्र जारी गरिनेछ
त्यसैले, गाडी चलाउँदा सधैैं आफ््ननो प्रमाणपत्र साथमा राख्नुहोस्। 250 सीसी वा सोभन्दा कमको इन््जजिन विस््थथापन भएका
मोटरसाइकलहरूलाई पनि बीमा (म्युचुअल एड) चिन्ह (स्टिकर) जारी गरिनेछ, जुन लाइसेन्स प्लेटको माथिल्लो बायाँ छेउमा
(मोटराइज्ड साइकलको मामलामा, यो लाइसेन्स प्लेटको सजिलै देखिने भाग) टाँसिएको हुनुपर््छ ।
• यदि तपाईंले CALI (म्युचुअल इन्स्योरेन्स) बिना चोटपटक वा मृत्युको कारणले दुर््घटना निम्त्याउनु भयो भने, तपाईंले आफै
ैं ले
धेरै ठ
ू लो रकमको चिकित्सा खर््च र क्षतिपूर््तति तिर््ननुपर्नेछ।
विस्तृत विवरणको लागि निम्न वेबसाइट हेर््ननुहोस्।
https://www.mlit.go.jp/jidosha/anzen/04relief/index.html
हर््जजाना बिमा (म्युचुअल एड)मा सामेल हुनको लागि
• हर््जजाना बिमा (म्युचुअल एड)मा तलका सेवा प्रदायकहरूबाट सामेल हुन सकिनेछ।
1 बिमा कम्पनी (म्युचुअल सङ्घ)को शाखा कार््ययालय, एजेन्ट कार््ययालय आदि मार््फ त
2 मोटर या मोटरबाइकको बिक्री पसल आदि मार््फ त
3 मोटर जोडेको साइकल या मोटरबाइकको हकमा, हुलाक अड्डा (क
े ही सेवा प्रदान नगर्ने कार््ययालय पनि छन्) का
अलावा, क
े ही बिमा कम्पनी (म्युचुअल सङ्घ)ले, इन्टरनेट या कन््भभिनियन्स स्टोर मार््फ त
* सामेल प्रक्रिया बारेमा थाहा नभएको क
ु रा, पायक पर्ने प्रदायक समक्ष सोधपुछ गर््ननुहोला।
(2) ऐच्छिक बिमा (म्युचुअल एड)
हर््जजाना बिमा (म्युचुअल एड) मा सामेल भएको भए पनि, सम्पत्ति क्षतिको दुर््घटना (सवारी साधन लगायतका वस्तुहरू टुटफ
ु ट
भएमा) आदिमा बिमा रकम भुक्तानीको दायरामा पर्दैन।
यसर््थ, हर््जजाना बिमा (म्युचुअल एड) बाट भुक्तानीको दायरामा नपर्ने भागलाई पूर््तति गर्ने "ऐच्छिक बिमा (म्युचुअल एड)" रहेको
छ।
हर््जजाना बिमा (म्युचुअल एड) र ऐच्छिक बिमा (म्युचुअल एड)को फरक
हर््जजाना बिमा (म्युचुअल एड) ऐच्छिक बिमा (म्युचुअल एड)
सदस्य हुने तरिका बाध्यकारी सदस्यता
ऐच्छिक सदस्यता (निजी बिमा कम्पनी (म्युचुअल
सङ्घ) आदि)
क्षतिपूर््ततिको दायरा वैयक्तिक क्षतिपूर््तति मात्र
• वैयक्तिक क्षतिपूर््तति
• वस्तुगत क्षतिपूर््तति
• शारीरिक घाउचोट
• सवारी साधनको क्षतिपूर््तति आदि, सम््झझौता
अनुरूप विभिन्न
क्षतिपूर््तति राशि अधिकतम सीमा तोकिएको
अधिकतम सीमा, सम््झझौता अनुसार फरक-
फरक 98परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
9 यातायात
सडक दुर््घटना आइपरेको अवस्थामा क
े गर्ने
4-1 सवारी रोक्ने
• तत्काल सवारी हाँक्न बन्द गर््ननुहोस्।
• अरू यातायातमा बाधा नपुग्ने गरी, सवारीलाई सडकको छेउ या खाली ठाउँ आदि सुरक्षित स््थथानमा सार्ने।
4-2 एम्बुलेन्स/प्रहरीलाई खबर गर्ने
• घाइते व्यक्ति भएमा, एम्बुलेन्स (टेलिफोन नं. 119) बोलाउनु पर््छ।
• एम्बुलेन्स नआइपुगुन््जजेल सम्म घाइते व्यक्तिलाई अनावश्यक चलाउने नगरी, अपरेटरको निर्देशन
अनुसरण गर्दै, रक्तश्राव आदि रोक्न सकिने परिधिको प्राथमिक उपचार गर््ननुहोस्।
• घाइते व्यक्ति भएपनि नभएपनि, प्रहरी (टेलिफोन नं. 110) मा खबर गर्नैपर्ने हुन््छ।
• प्रहरी नआउन््जजेल सम्म दुर््घटना स््थल छोडेर जान हुुँदैन।
• प्रहरी आइपुगेपछि दुर््घटनाको स््थथिति रिपोर््ट गरेर, घटनास््थलको जाँचबुझ गराउनु पर््छ।
4-3 चिकित्सकको निदान
• दुर््घटना भएको समयमा, चोटपटक नलागेको, हलुका चोटहरू हो भन्ने लागेपनि, पछि गम्भीर चोटपटक रहेछ भनेर थाहा हुने
पनि हुनसक््छ।
• चाँडै नै चिकित्सकबाट निदान गराइराख््ददा राम्रो होला।
विस्तृत विवरणको लागि निम्न वेबसाइट हेर््ननुहोस्।
https://www.npa.go.jp/english/bureau/traffic/index.html
4-4 सडक दुर््घटना प्रमाणपत्रको निवेदन
• सडक दुर््घटना पश्चात् विभिन्न टेवा प्राप्त गर््ददा अपनाउनु पर्ने प्रक्रियामा "सडक दुर््घटना प्रमाणपत्र" आवश्यक पर्ने हुन््छ।
• "सडकदुर््घटनाप्रमाणपत्र",जापानसेफड््र राइभिङसेन्टरमानिवेदनदिएरलिनसकिन््छ।निवेदनकोप्रक्रियाबारेमा,दुर््घटनाको
सूचना दर््तता गरेको प्रहरी कार््ययालयमा सोधपुछ गर््ननुहोला।
• पुनश्च, प्रहरीमा सूचना दर््तता नगरेको दुर््घटनाको "सडक दुर््घटना प्रमाणपत्र" को लागि निवेदन दिन सकिने छैन। सडक दुर््घटना
हुनगएमा अवश्य पनि प्रहरीलाई खबर गर््ननुहोला
जापान सेफ ड््रराइभिङ सेन्टर
https://www.jsdc.or.jp/center/tabid/106/Default.aspx4

AltStyle によって変換されたページ (->オリジナル) /