13परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
आवश्यक सूचना दर््तता
1-1 ठे गानाको सूचना दर््तता
विदेशी नागरिक मध्ये निम्न लिखित व्यक्तिले, गाउँपालिका/नगरपालिकामा ठेगानाको सूचना दर््तता गर््ननुपर्ने हुन््छ।
सूचना दर््तता आवश्यक पर्ने व्यक्ति
• बसोबास (जाइऱ््ययू) कार््ड भएका व्यक्ति (मध्यम तथा दीर््घकालीन बसोबासी)
• विशेष स््थथायी बसोबासी
• क
े ही समय शरण प्राप्त गर्ने अनुमति अथवा अस््थथायी बसाइको अनुमति प्राप्त गरेको व्यक्ति
• जन्म भएको अथवा जापानको नागरिकता गुमाएको कारणले गर््ददा अस््थथायी बसोबासलाई निरन्तरता दिन पाउने व्यक्ति
(1) नयाँ अवतरण अनुमति प्राप्त गरेर जापान प्रवेश गरेमा
• ठेगाना निर््धधारण भएको दिन देखि 14 दिन भित्रमा गाउँपालिका/नगरपालिकामा बसाइँ आएको सूचना दर््तता गर््ननु पर्नेछ।
• दर््तता गर््ददा, बसोबास (जाइऱ््ययू) कार््ड (पछि पाउने व्यक्तिले पासपोर््ट) साथमा ल्याउनु होला।
• परिवार सँगसँगै जीविका गर्ने भएमा, विवाह प्रमाणपत्र या बर््थ सर््टटिफिक
े ट जस्ता पारिवारिक सम्बन्धलाई प्रमाणित गर्ने
आधिकारिक लिखत पनि आवश्यक हुनेछ।
• बसाइँ आएको दर््तता गरे पश्चात् को प्रवाह, निम्नानुसार हुनेछ।
1 बसाइँ आएको दर््तता गरेमा, बसोबास (जाइऱ््ययू) कार््डमा रेकर््ड गरिने ठेगाना समेत सोही समयमा रेकर््ड पुरा हुनेछ।
2 बसोबास पत्र (ज्युमिन ह्योउ) तयार पारिनेछ।
• नाम थर, जन्म मिति, लिङ्ग, ठेगाना आदि उल्लेख गरिनेछ।
• बसाइको स््थथिति आदि प्रमाणित गर््नका निमित्त, बसोबास पत्र (ज्युमिन ह्योउ) को प्रतिलिपिको जारी गर््नका
लागि निवेदन दिन सकिनेछ। (सशुल्क)
3 गाउँपालिका/नगरपालिकाले तपाई
ँ लाई माइनम्बर जानकारी गराउनेछ।
* माइनम्बर: 
जापानको सामाजिक सुरक्षा/कर/प्रकोप नियन्त्रणको प्रक्रिया अपनाउने बेलामा, तपाई
ँ लाई तुरुन्तै पहिचान गर््नको लागि
बनाइएको 12 अङ्कको नम्बर
विस्तृतमा 2; माइनम्बर प्रणाली हेर््ननुहोस्।
4 माइनम्बर कार््डको लागि निवेदन नदिएका व्यक्तिले, माइनम्बरको सूचना सँगसँगै आउने, जारी निवेदन फाराम
प्रयोग गरेर निवेदन गरौँ।1 परिच्छे द-2 गाउँपालिका/
नगरपालिकामा
अपनाउनु पर्ने प्रक्रिया 14परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
2 गाउँपालिका/नगरपालिकामा अपनाउनु पर्ने प्रक्रिया
(2) बसाइँ सर्ने भएमा
1 फरक गाउँपालिका/नगरपालिकामा बसाइँ सर्ने भएमा
• बसाइँ सर््ननु अघि
→ 
बसोबास गर्दै आएको गाउँपालिका/नगरपालिकामा बसाइँ जाने सूचना दर््तता
• बसाइँ सरेपछि
→ 
बसाइँ सरेको 14 दिन भित्रमा नयाँ बसोबास स््थलको गाउँपालिका/
नगरपालिकामा बसाइँ आएको सूचना दर््तता
2 उही गाउँपालिका/नगरपालिका भित्र बसाइँ सर्ने भएमा
बसाइँ सरेको 14 दिन भित्र बसोबास रहेको गाउँपालिका/नगरपालिकामा ठेगाना सार्ने सूचना दर््तता
3 विदेश तर््फ बसाइँ सर्ने भएमा
बसाइँ सर््ननु अघि बसोबास गरेको गाउँपालिका/नगरपालिकामा बसाइँ जाने सूचना दर््तता
विस्तृत विवरणको लागि निम्न वेबसाइट हेर््ननुहोस्।
https://www.soumu.go.jp/main_sosiki/jichi_gyousei/c-gyousei/zairyu/english/
move-in_move-out.html
1-2 विवाह दर््तता
जापानमा विवाह गर्ने बेलामा
• गाउँपालिका/नगरपालिकामा विवाहको सूचना दर््तता गर्ने।
• विवाह गर््न चाहेका दुवै व्यक्तिको लागि विवाहको आवश्यक सर््त पुरा भएको भन्ने ठहर भई, सूचना दर््तता स्वीक
ृ त गरिएमा,
विवाह सम्पन्न भएको हुनेछ।
(1) विवाहको सूचना दर््तता गर््ददा आवश्यक पर्ने वस्तु
जापानी नागरिक पारिवारिक दर््तता पत्र (कोसेकि तोउहोन)
विदेशी नागरिक • विवाहका आवश्यक सर््त पुरा भएको प्रमाणपत्र
* जापान अवस््थथित स्वदेशको राजदूतावास/(महा) वाणिज्य दूतको कार््ययालयबाट प्रक्रिया गरेर प्राप्त गर््न
सकिनेछ (नोट 1)।
• विवाहकाआवश्यकसर््तपुराभएकोप्रमाणपत्रआदिविदेशीभाषामालेखिएकोकागजात
पेस गर््ददा, त्यसको सबैलाई जापानी भाषामा अनुवाद गर््ननुपर्ने हुन््छ (नोट 2)।
(नोट 1) देश अनुसार यो प्रमाणपत्र जारी नगरिने पनि हुनसक््छ। त्यस अवस््थथामा भने, वैकल्पिक कागजात पेस गर्ने।
(नोट 2) अनुवाद गरिएको कागजातमा, अनुवादकको नाम उल्लेख गर््ननुहोस्। अनुवादक आफ
ैँ भएपनि क
ु नै फरक पर्ने छैन।
(2) स्वदेशमा मान्यता
जापानमा सम्पन्न भएको विवाह जापानमा मान्य भएपनि, उक्त विवाह स्वदेशमा मान्य नहुन पनि सक्दछ। जापानमा सम्पन्न
भएको विवाह वैध हुने नहुने बारेमा, जापान अवस््थथित राजदूतावास वा (महा) वाणिज्य दूतको कार््ययालयमा सोधपुछ गर््ननुहोला। 15परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
2 गाउँपालिका/नगरपालिकामा अपनाउनु पर्ने प्रक्रिया
1-3 सम्बन्ध बिच्छे द
जापानमा सम्बन्ध बिच्छे द गर्ने बेलामा
• सम्बन्धबिच्छेदगर््नचाहेकादुबैजनासम्बन्धबिच्छेदमासहमतभएकोख्णण्डमानगर,वडा,गाउं कार््ययालयमासम्बन्धबिच्छेदको
निवेदन दिनु पर््छ ।
• बसोबास गरेको स््थथान तथा रष्ट्रियता अनुसार प्रावधानहरु फ़रक पर्ने भएकोले बिस्तृत बिवरणको लागि नगर, वडा, गाउं
कार््ययालयमा सम्पर््क गर््ननुहोस ।
• अर्कोपक्षलेसम्बन्धबिच्छेदकोलागिसहमतनभएमामध्यस््थतासम्बन्धबिच्छेदतथाअदालतीसम्बन्धबिच्छेदघरेलुअदालतमा
गरिन््छ ।
(1) स्वदेशमा मान्यता
जापानमा गरिएको सम्बन्ध बिच्छेद जापानमा मान्यता प्राप्त हुन््छ तर स्वदेशमा मान्य हुन््छ नै हुन््छ भन्न सकिन्न । जापानमा
गरिएको सम्बन्ध बिच्छेद मान्य हुने वा नहुने क
ुरा जापान स््थथित राजदूतावास वा महाबाणिज्यदूतको कार््ययालयमा सोध्नुहोस ।
(2) आफ़
ु खुसी सम्बन्ध बिच्छे द दर््तता गर्ने चिन्ता भएमा
अर्को पक्ष (जापानी) ले आफ़
ु खुसी नगर, वडा, गाउं कार््ययालयमा सम्बन्ध बिच्छेद दर््तता गर्ने चिन्ता लागेको खण्डमा अर्को पक्ष
(जापानी) को दर््तता भएको वा तपाईंको ठेगाना रहेको नगर, वडा, गाउं कार््ययालमा गई सम्बन्ध बिच्छेद दर््तता अनावश्यक कारण पत्र
दर््तता गराई राखेमा सम्बन्ध बिच्छेद रोक्न सकिन््छ ।
1-4 मृत्यु दर््तता
जापानमा मृत्यु भएको बेलामा
• नातेदार, सँगै बस्ने व्यक्तिहरूले, मृत्युको बारेमा जानकारी दिनुपर््दछ।
• यस सूचना दर््तता, मृत्युको तथ्य थाहा भएको दिन देखि 7 दिन भित्र गर््ननुपर्ने हुन््छ।
• यस सूचना दर््तता गर््ददा मृत्यु भएको स््थथान अथवा सूचना दर््तता गर्ने व्यक्तिको ठेगाना भएको गाउँपालिका/नगरपालिकामा पेस
गर््ननुहोस्।
(1) मृत्युको सूचना दर््तता गर््ददा आवश्यक पर्ने वस्तु
• डेथ सर््टटिफिक
े ट अथवा डेड बडि एक्जामिनेसन रिपोर््ट
• अन्य आवश्यक वस्तुहरू बारेमा भने, सूचना दर््तता गर्ने गाउँपालिका/नगरपालिकामा सोधपुछ गर््ननुहोला।
(2) बसोबास (जाइऱ््ययू) कार््ड फिर््तता
मृत्यु भएको विदेशी नागरिकको बसोबास (जाइऱ््ययू) कार््ड, निम्न लिखित क
ु नै एक तरिकाले 14 दिन भित्रमा फिर््तता गर््ननुहोस्।
• नजिक
ै को स््थथानीय अध्यागमन ब्युरोमा लिएर जाने
• हुलाकबाट निम्न ठेगानामा पठाउने
पठाउने ठेगाना: 
〒135-0064 Tokyo-To Koto-Ku Aomi 2-7-11,
Tokyo Kowan GodoChosha 9F
Tokyo Immigration Bureau Odaiba Branch Office
(खामको अगाडि पट्टि "The residence card to be returned" भनेर लेख्नुहोस्।) 16परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
2 गाउँपालिका/नगरपालिकामा अपनाउनु पर्ने प्रक्रिया
1-5 इन््खखान (नामको छाप) दर््तता
इन््खखान दर््तता भन्नाले
• गाउँपालिका/नगरपालिकामा इन््खखान (हान्को) दर््तता गर्ने प्रक्रियालाई इन््खखान दर््तता भनिन््छ।
→ 
महत्त्वपूर््ण कार््य (अचल सम्पत्ति खरिद बिक्रीको करार आदि)मा आवश्यक पर्ने हुनसक््छ।
(1) इन््खखान दर््तता प्रक्रिया
प्रक्रिया अपनाउँदा आवश्यक पर्ने वस्तु
• इन््खखान दर््तता निवेदन फाराम
• इन््खखान (हान्को)
• मूल व्यक्ति पहिचान हुने कागजात (माइनम्बर कार््ड, बसोबास (जाइऱ््ययू) कार््ड, सवारी चालक इजाजतपत्र आदि मध्येको 1
कागजात)
* दर््तता सम्पन्न भएपछि, इन््खखान दर््तता कार््ड वितरण गरिनेछ।
* प्रक्रिया सम्बन्धी विस्तृत जानकारीको लागि बसोबास गरिरहनु भएको गाउँपालिका/नगरपालिकामा सोधपुछ गर््ननुहोला।
(2) इन््खखान दर््तता प्रमाणपत्र
• इन््खखान दर््तता गरेको इन््खखान (हान्को) हो भनेर प्रमाणित गर्ने वस्तु
→इन््खखान दर््तता कार््ड आदि बसोबास रहेको गाउँपालिका/नगरपालिकामा प्रस्तुत गरेर निवेदन दिनुहोस्।
• गाउँपालिका/नगरपालिका अनुसार, माइनम्बर कार््ड प्रयोग गरेर, कन््भभिनियन्स स्टोर बाट प्राप्त गर््न सकिने स््थथान पनि रहेको
छ। 17परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
2 गाउँपालिका/नगरपालिकामा अपनाउनु पर्ने प्रक्रिया
माइनम्बर प्रणाली
2-1 माइनम्बर प्रणाली भन्नाले
• मुख्यतया तलका अवस््थथामा माइनम्बर आवश्यक पर्नेछ।
1 पेन्सन/बच्चा हुर््ककाउने भत्ता, चिकित्सा सेवा प्राप्त गर्ने बेलामा
2 विदेशमा पैसा पठाउने बेलामा, साथै, विदेशबाट पैसा प्राप्त गर्ने बेलामा
3 बैङ्कमा खाता खोल्दा
• माइनम्बर प्रयोग गर््ददा,
1 उक्त नम्बर, वास्तवमै तपाई
ँ को माइनम्बर हो होइन
2 तपाई
ँ साँच्चै नै पासपोर््ट लगायतका अनुहारको फोटो भएको प्रमाणपत्रक
ै मान््छछे हो होइन भनेर निश्चय गरिन््छ।
त्यसले गर््ददा, तपाई
ँ को माइनम्बर अरू व्यक्तिले झुक्क्याएर प्रयोग गर््न सक्दैन।
2-2 माइनम्बर कार््ड
माइनम्बर कार््ड, जापानमा सुविधाजनक तरिकाले जीविका गर््नका लागि आवश्यक IC चिप्स भएको कार््ड हो।
(1) उल्लेखित तथ्य
अगाडिको भागमा: नाम थर, ठेगाना, जन्म मिति, लिङ्ग, अनुहारको फोटो , मान्य अवधि
पछाडिको भागमा: माइनम्बर
अगाडिको भागमा पछाडिको भागमा
(2) माई नम्बर कार््ड कती बेला पर्योग गर्ने
• सार््बजनिक ब्यक्तिगत परिचयको कागजात को रूपमा प्रयोग गर््ददा
• अनलाइनबाट आयकरको घोषणा गर््ददा
• बालबच्चा सम्बन्धी भत्ता या शिशु स्याहार उद्यानमा भर््नना गर्ने निवेदन अनलाइन बाट गर््ददा
• कन््भभिनियन्स स्टोरबाट बसोबास पत्र (ज्युमिन ह्योउ) को प्रतिलिपि जस्ता विभिन्न प्रमाणपत्रहरू प्राप्त गर््ददा (बिदाको दिनमा पनि
मिल््नने गाउंपालिका/नगरपालिका प्राप्त गर््न नसक्ने पनि हुन््छ)
• स्वास्थ्य बिमा कार््डको रूपमा प्रयोग गर््ददा2 18
परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
2 गाउँपालिका/नगरपालिकामा अपनाउनु पर्ने प्रक्रिया
प्रयोग गर््न सकिने स्वास्थ्य संस्था/फ़ार्मेसीको बारेमा निम्न लिखित वेवसाइटमा हेर््ननुहोस ।
https://www.mhlw.go.jp/stf/index_16743.html
(3) निवेदन गर्ने विधि
जापानमा बस्ने ठेगाना निर््णय भई, गाउँपालिका/नगरपालिकामा बसाइँ आएको सूचना दर््तता गर््ददा, माइनम्बर कार््डको लागि
निवेदन फाराम पेस गर््न सकिन््छ (एक भाग बाहेक)।
पहिलो पटक निवेदन गर््ददा निः शुल्क गर््न सकिनेछ।
बसाइँ आएको सूचना दर््तता गर््ददा, निवेदन दिन नपाएको व्यक्तिले, पछि मितिमा माइनम्बर कार््डको वितरण निवेदन फाराम
यहाँक
ै घरमा आइपुग्ने भएकोले, वितरणको लागि निवेदन फाराम प्रयोग गरेर निम्न विधिबाट निवेदन दिन सक्नुहुनेछ।
1 स्मार््टफोनबाट निवेदन
स्मार््टफोनले अनुहारको फोटो खिचेर, वितरण निवेदन फारामको QR कोडबाट निवेदन दिने WEB साइटमा
एक्सेस गरेर
2 कम्प्युटरबाट निवेदन
डिजिटल क्यामेराबाट अनुहारको फोटो खिचेर, निवेदन दिन सकिने WEB साइटमा एक्सेस गरेर
3 हुलाकबाट निवेदन
वितरण निवेदन फाराममा अनुहारको फोटो टाँसेर, आवश्यक तथ्यहरू उल्लेख गरी, तोकिएको खाममा हालेर
पोस्ट बक्समा हाल््नने
4 प्रमाण-पत्रमा प्रयोग गर्ने फोटो खिच्ने मेसिनबाट निवेदन (मिल््नने मोडेलको मेसिनबाट मात्र)
टच् प्यानेल चलाएर, पैसा हाली, वितरण निवेदन फारामको QR कोडको बारकोड रिडरमा देखाउने। आवश्यक
तथ्यहरू इनपुट गरी, फोटो खिचेर पठाउने।
5 बसोबास रहेको गाउँपालिका/नगरपालिकाको काउण्टरबाट निवेदन (क
ु नै-क
ु नैमा नमिल््नने)
वितरण निवेदन फाराममा आवश्यक तथ्यहरू उल्लेख गरी, बसोबास रहेको गाउँपालिका/नगरपालिकामा पेस
गर्ने
* गाउँपालिका/नगरपालिकाको काउण्टरमा जारी गर््न आवश्यक पहिचान प्राप्त गरिसक
े पछिनिवेदन दिएमा, माइनम्बर कार््ड हुलाकबाट पनि प्राप्त गर््न
सकिनेछ।
विस्तृतमा तलको वेबसाइटबाट निश्चय गर््ननुहोस्।
https://www.kojinbango-card.go.jp/en-kofushinse/
(4) प्राप्त गर्ने विधि
निवेदन दिएर लगभग१ महिना पछि, गाउँपालिका/नगरपालिकाबाट पोस्टकार््ड आइपुग्नेछ।
उक्त पोस्टकार््ड र आवश्यक कागजात लिएर, आफ््ननो माइनम्बर कार््ड लिन जानुपर््दछ।
विस्तृतमा तलको वेबसाइटबाट निश्चय गर््ननुहोस्।
https://www.kojinbango-card.go.jp/en-uketori/ 19परिच्छे
द-1
परिच्छे
द-3
परिच्छे
द-2
परिच्छे
द-4
परिच्छे
द-5
परिच्छे
द-6
परिच्छे
द-7
परिच्छे
द-8
परिच्छे
द-9
परिच्छे
द-10
परिच्छे
द-11
परिच्छे
द-12
2 गाउँपालिका/नगरपालिकामा अपनाउनु पर्ने प्रक्रिया
2-3 माइनम्बर कार््ड प्रयोग गर््ददा सावधानी अपनाउनुपर्ने बुँदा
• नाम थर, ठेगाना आदिमा परिवर््तन आएमा, बसोबास रहेको गाउँपालिका/नगरपालिकामा सूचना दर््तता गर््ननुपर्नेछ।
• माइनम्बर कार््ड वैध रहने म्याद र बसोबास अवधी पूरा हुने दिन सरह हुनेछ।
• बसोबासअवधीकोनवीकरणपश्चात्,माइनम्बरकार््ड वैधरहनेम्यादभित्रमा,बसोबासरहेकोगाउँपालिका/नगरपालिकाबाट,
माइनम्बर कार््डको नवीकरण गर््ननुहोस्।
* बसोबास अवधी नवीकरण भए पनि, माइनम्बर कार््ड वैध रहने म्याद स्वचालित रूपमा परिवर््तन हुनेछैन।
* बसोवास निवेदनको समयमा उत्पन्न हुने बिशेष अवधीको बारेमा ख्याल गर््ननु पर्ने हुन््छ ।
माईनम्बर कार््डको अन्तिम म्यादसम्ममा बसोवास गर्ने अवधीको नबिकरण हुन नसक्ने देखिएमा २ महिना (बिशेष अवधी) माईनम्बर कार््डको म्याद
लम्ब्याउनु आवश्यक हुन््छ ।
नयां आवासिय कार््ड लिएपछि पुन: माईनम्बर कार््डको म्याद नयां आवास अवधी पूरा हुने दिनसम्म लम्ब्याउनु पर्ने हुन््छ ।
विस्तृत विवरणको लागि निम्न वेबसाइट हेर््ननुहोस्।
https://www.soumu.go.jp/main_sosiki/jichi_gyousei/c-gyousei/zairyu/english/
basic_resident_registration_card.html
2-4 अन्य
अन्य विषयवस्तु तलको वेबसाइटबाट निश्चय गर््ननुहोस्।
माइनम्बर प्रणाली
https://www.digital.go.jp/policies/mynumber/
माइनम्बर कार््ड
https://www.kojinbango-card.go.jp/en/
टेलिफोनबाट गरिएको प्रश्न पनि लिने गरिएको छ।
कल सेन्टर
(सोम देखि शुक्र 9:30-20:00, शनि, आइत, बिदाको दिन 9:30-17:30)
にじゅうまる जापानी भाषा
TEL 0120-95-0178
にじゅうまる अङ््ग्ररेजी भाषा, चिनियाँ भाषा, कोरियाली भाषा, स्पेनी भाषा, पुर््तगाली भाषा
TEL 0120-0178-27

AltStyle によって変換されたページ (->オリジナル) /