खावासाकी अन्तर्राष्ट्रिय संघ

जूम (Zoom) अनलाइन परामर्श सेवाको आवेदन फाराम

तलको फाराम भरेर आवेदन दिनुहोस्।
तपाईले तल लेख्नु भएको ईमेल ठेगानामा आवेदन फाराम आएको पुष्टि गर्ने ईमेल पठाइनेछौं।
यदि तपाईंले २४ समय पछि स्वचालित जवाफ मेल प्राप्त गर्नु भएन भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस् ।

*” मार्क भएको प्रश्नको जवाफ नछुट्टयाईकन लेख्नुहोस्।


तपाईको व्यक्तिगत जानकारीको बारेमा
पारमर्श लिन चाहेको विषयको बारेमा
नोट : मिति र समयको बारेमा हामीले तपाईलाई पठाएको ईमेल बाट निर्धारित हुनेछ।


नोट
  • कृपया फोन नम्बर र ईमेल ठेगानामा गल्ती भएको छ छैन् राम्ररी पढेर हेर्नुहोस् ।
  • मोबाइल / स्मार्टफोन प्रयोग गर्ने व्यक्तिहरुको लागि अनुरोध
    मोबाइल फोन कम्पनीको सुरक्षा प्रणालीको कारणले कहिले कहि हाम्रो ईमेल तपाईलाई नआउन पनि सक्छ।
    कृपया “@kian.or.jp” बाट पठाएको ईमेल आउने गरि सेटिंग मिलाएर राख्नुहोस्।
व्यक्तिगत जानकारीको बारेमा

व्यक्तिगत जानकारीको संरक्षण तथा प्रयोग सम्बन्धि तलको गोपनीयता नीति सम्बन्धि पृष्ठ हेर्नुहोस्
https://www.kian.or.jp/lne/privacypolicy.shtml


Copyright (c) Kawasaki International Association. All rights reserved. 374191

AltStyle によって変換されたページ (->オリジナル) /