このサイトではJavaScriptを使用したコンテンツ・機能を提供しています。JavaScriptを有効にするとご利用いただけます。
現在位置ホーム > Sendai City Official Website > सेन्दाई सहज जीवनयापन जानकारी पृष्ठ
Page ID: 63670
Updated: May 20, 2025
ここから本文です。
japaneses-w english-w chinese-w korea-w vietnam-w. nepal-r
सेन्दाईको बसाई र जीवनयापन लाई सहज बनाउनको लागि, दैनिक जीवनयापनको बारेमा सामन्य परिचय गर्नेछौ ।
बिषयबस्तु : आपतकालीन समयमा, प्राकृतिक बिपतको समयमा गर्ने सहयोग, निवास सम्वन्धि, सामान्य जीवनशैली, विदेशी भाषाहरूमा पनि परामर्श उपलब्ध हुने स्थान, जापानी भाषा सिक्नको लागि आदि
掲載言語:日本語( External link )|English( External link )|简体中文( External link )|한국어( External link )|Tiếng việt( External link )|नेपाली( External link )
|
gakusei[画像:international_students_np] |
kankou[画像:enjoy_sendai_np] |
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रले, बिदेशी नागरिकहरुलाई सहज बसोबास गर्नको लागि उपयोगी जानकारी प्रदान गर्दछ । साथै, बिदेशी नागरिकहरुको दैनिक जीवनयापनको लागिको परामर्श वा बहुसांस्कृतिक समाजको विकाश निर्माण सँग संबन्धित परामर्श प्रदान गर्दछौ ।
|
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र अर्को ठाउँमा सरेको बारे सूचना सेन्दाई बहुसांस्कृतिक समाज २०२५ फेब्रुअरी १७ तारिक देखि केही बर्षको लागि तलको निम्न स्थानमा सरेको छ। बिस्तृत विवरणहरूको लागि, सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रको वेबसाइटमा हेर्नुहोला। सरेर गएको नयाँ स्थानको ठेगाना: मियागी प्रान्त सेन्दाई सिटि आओबा कु कोकुबुन्च्यो ३-६-१ सेन्डाई पार्कबिल्डिंग १ तल्ला |
sentia_japanese( External link )
सार्बजनिक हितको संस्था सेन्दाई अन्तर्राष्ट्रिय पर्यटन संघ (सामान्यतया「SenTIA」भनेर चिनिन्छ)मा भाषा, राष्ट्रियता, सांस्कृति आदिमा भिन्नता भए पनि, सबैले आफ्नो व्यक्तित्व प्रदर्शन गर्दै, हाँसखेल गर्दै रमाइलो सँग जीवन बिताउन सक्ने शहर बनाउने उद्देश्यले विभिन्न परियोजनाहरू सञ्चालन गर्दछ ।
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रको सञ्चालनमा, जापानी भाषा सिक्न सहयोग, जीवियापनको सहयोग, प्राकृतिक विपदको बेलामा विदेशीहरूलाई सहयोग, सामुदायिक विकास सहयोग, मानव संसाधन विकास व्यवसाय, सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र आदि सम्बन्धित अनुसन्धान सम्बन्ध सार्वजनिक जानकारी परियोजना, अन्तर्राष्ट्रीय जानकारी आदानप्रदान कार्यक्रम आदि ।
To view the file in PDF format, you will need to have Adobe Acrobat Reader. The software may be downloaded from the link provided. Download Adobe Acrobat Reader
お問い合わせ
Copyright©City of Sendai All Rights Reserved.