[フレーム]

घरेलु हिँसा (DV) परामर्श + / DV相談プラス

घरेलु हिँसा (DV) परामर्श प्लस
  • TEL・CHAT24Hours

के तपाईं घरेलु हिँसा (DV) को चिन्ता एक्लैले लिदै हुनुहुन्छ ?

कोरोना भाइरस प्रसारको कारण घरेलु हिँसाहरू (DV) बढ्दै गम्भीर हुँदै गइरहेका छन्। घरेलु हिँसा (DV) बाट पिडितहरूले ढुक्क भएर हामीसँग परामर्श गर्न सक्नुहुन्छ। हामी तपाइँलाई SNS वा ईमेल मार्फत परामर्श साथै दोभाषेको सेवा र आश्रय प्रदान गर्नेछौँ । नेपाली भाषाबाट परामर्श गर्न सक्नुहुन्छ ।

  • टेलिफोन परामर्श केवल जापानी भाषामा मात्र उपलब्ध छ।
  • च्याट परामर्श १० भाषाहरूमा उपलब्ध छ।

यदि तुरुन्तै प्रहरी बोलाउनुपर्ने आपतकालीन अवस्था छ भने, ११० मा फोन गर्नुहोस्।

AltStyle によって変換されたページ (->オリジナル) /