खावासाकी अन्तर्राष्ट्रिय संघ

स्वयंसेवक दर्ता सम्बन्धि

संघले स्थानिय तहमा अन्तर्राष्ट्रिय कार्यक्रम तथा जानकारीहरु आदानप्रदान गर्न निजी समूहहरुको नेटवर्क बनाउने, स्वयंसेवकको ज्ञान बढाउने जस्ता कुराहरुमा केन्द्रित भई काम गर्दै आइरहेको छ। तपाइँहरुले पनि यस संघको स्वयंसेवमा आफ्नो नाम दर्ता गरिदिनु हुन अनुरोध गर्दछौ।

निजी समूहको दर्ता

समूह दर्ता गर्नको लागि तलका उपसमितिहरु छन् ।

  • अन्तर्राष्ट्रिय सहयोग तथा सहायता उपसमिति
  • अन्तर्राष्ट्रिय जानकारीहरु आदानप्रदान उपसमिति
  • संस्कृति, संगीत तथा खेल उपसमिति
  • जापानिज परम्परागत संस्कृति उपसमिति
  • अन्तर सांस्कृतिक बुझाई, अनुसन्धान तथा सेवा आदिको उपसमिति

व्यक्तिगत दर्ता

व्यक्तिगत दर्तामा तल लेखिएको बिषयहरु छन्।

  • होमस्टे स्वयंसेवक
  • होम विजिट स्वयंसेवक
  • दोभाषे तथा अनुवाद स्वयंसेवक
  • जापानिज भाषा सिकाउने स्वयंसेवक
  • सामान्य स्वयंसेवक

स्वयंसेवक दर्ता सम्बन्धि सम्पर्क / गुनासो

खावासाकी अन्तर्राष्ट्रिय केन्द्र भित्र
फोन नं.: 044-435-7000
फ्याक्स नं.: ०४४-४३५-७०१०
ईमेल: kiankawasaki@kian.or.jp
खावासाकी अन्तर्राष्ट्रिय केन्द्र सम्म आउने बाटो सम्बन्धि

Copyright (c) Kawasaki International Association. All rights reserved. 374078

AltStyle によって変換されたページ (->オリジナル) /