このサイトではJavaScriptを使用したコンテンツ・機能を提供しています。JavaScriptを有効にするとご利用いただけます。

本文へスキップします。

ホーム > 電子県庁・県政運営・県勢 > 地方分権・自治・外交 > 国際政策・貿易 > प्रान्त निवासी विदेशी नागरिक, कानागावा समितिको रुपरेखा(外国籍県民かながわ会議の概要[ネパール語])

更新日:2025年11月5日

ここから本文です。

प्रान्त निवासी विदेशी नागरिक, कानागावा समितिको रुपरेखा(外国籍県民かながわ会議の概要[ネパール語])

प्रान्त निवासी विदेशी नागरिक, कानागावा समितिको रुपरेखा

nihonno englishno kantaijino hantaijino koreanno spanishno portuguesenno vietnamno tagalogno thaino cambodianno laosno

प्रान्त निवासी विदेशी नागरिक, कानागावा समितिको रुपरेखा

नाम

प्रान्त निवासी विदेशी नागरिक, कानागावा समिति

स्थापनाका आधार तथा निर्देशक सिद्धान्त आदि

प्रान्त निवासी विदेशी नागरिक, कानागावा समिति स्थापनाका निर्देशक सिद्धान्त

स्थापना मिति

सन् १९९८ नोभेम्बर

स्थापनाको उद्देश्य

विदेशी निवासीहरूलाई प्रान्त प्रशासनमा सहभागी हुन प्रेरणा दिँदै विदेशी निवासीहरूले आफूसँग सम्बन्धित समस्याहरूको बारेमा बुझ्ने अवसर सुनिश्चित गर्नुका साथै एक-आपसमा सहायता गर्दै सबैले सँगै जीवनयापन गर्न सक्ने समाजको निर्माणमा उनीहरूको सहभागिता अघि बढाउनको लागि

क्षेत्राधिकार

  1. विदेशी निवासीसँग सम्बन्धित नीतिगत विषयहरू
  2. विदेशी निवासीहरूको दृष्टिकोणलाई उपयोग गरेर समाज निर्माण गर्ने विषयसित सम्बन्धित कुराहरू
  3. स्थापनाको उद्देश्य हासिल गर्न आवश्यक पर्ने अन्य विषयहरू

सदस्यहरूको संख्या / पदावधि

१५ जना वा सोभन्दा कम, २ वर्ष

* १३ औँ कार्यकाल

सदस्यहरूको संख्या: १५ जना, पदावधि: सन् २०२५ जनवरी देखि सन् २०२६ डिसेम्बरसम्म

सदस्यहरूको नाम

सदस्यहरूको नामावली (१३ औँ कार्यकाल)(PDF:118KB)

सार्वजनिक बैठक

सार्वजनिक

सम्बन्धित निर्देशिकाहरू

सोधपुछ र प्रतिवेदनका विषय आदि

न्त निवासी विदेशी नागरिक, कानागावा समिति (१२ औँ कार्यकाल) को अन्तिम प्रतिवेदन (सुझावहरू)

(१२ औँ कार्यकालका सुझावहरूको सारांश, बहुभाषिक संस्करण)

englishno kantaiji koreanno spanish portuguese

vietnamno indonesianno nepaleseno russianno nihonno


सुझावहरूको कार्यान्वयन स्थिति (९ औँ कार्यकाल देखि ११ औँ कार्यकाल सम्म)

बैठक बसेका मितिहरू / बैठकका रेकर्डहरू

१३ औँ कार्यकाल

(६ औँ बैठक)

नोभेम्बर २, २०२५ बैठकको ताजा खबर

१३ औँ कार्यकाल

(५ औँ बैठक)

सेप्टेम्बर २८, २०२५ बैठकको ताजा खबर

१३ औँ कार्यकाल

(चौथो बैठक)

अगस्ट २४, २०२५ बैठकको ताजा खबर बैठकको परिणाम

१३ औँ कार्यकाल

(तेस्रो बैठक)

जुन ८, २०२५ बैठकको ताजा खबर बैठकको परिणाम

१३ औँ कार्यकाल

(दोस्रो बैठक)

मार्च १५, २०२५ बैठकको ताजा खबर बैठकको परिणाम

१३ औँ कार्यकाल

(पहिलो बैठक)

जनवरी १९, २०२५ बैठकको ताजा खबर बैठकको परिणाम

१२ औँ कार्यकाल

(१३ औँ बैठक)

नोभेम्बर ३, २०२४ बैठकको ताजा खबर बैठकको परिणाम

१२ औँ कार्यकाल

(१२ औँ बैठक)

अक्टोबर १३, २०२४ बैठकको ताजा खबर बैठकको परिणाम

१२ औँ कार्यकाल

(११ औँ बैठक)

सेप्टेम्बर १५, २०२४ बैठकको ताजा खबर बैठकको परिणाम

१२ औँ कार्यकाल

(१० औँ बैठक)

जुलाई १४, २०२४ बैठकको ताजा खबर बैठकको परिणाम

१२ औँ कार्यकाल

(९ औँ बैठक)

मे १८, २०२४ बैठकको ताजा खबर बैठकको परिणाम

१२ औँ कार्यकाल

(८ औँ बैठक)

फेब्रुअरी २५, २०२४ बैठकको ताजा खबर बैठकको परिणाम

१२ औँ कार्यकाल

(७ औँ बैठक)

फेब्रुअरी ४, २०२४ बैठकको ताजा खबर बैठकको परिणाम

१२ औँ कार्यकाल

(६ औँ बैठक)

डिसेम्बर १०, २०२३ बैठकको ताजा खबर बैठकको परिणाम

१२ औँ कार्यकाल

(५ औँ बैठक)

अक्टोबर २९, २०२३ बैठकको ताजा खबर बैठकको परिणाम

१२ औँ कार्यकाल

(चौथो बैठक)

अगस्ट १३, २०२३ बैठकको ताजा खबर बैठकको परिणाम

१२ औँ कार्यकाल

(तेस्रो बैठक)

जुन १७, २०२३

बैठकको ताजा खबर बैठकको परिणाम

१२ औँ कार्यकाल

(दोस्रो बैठक)

अप्रिल १५, २०२३ बैठकको ताजा खबर बैठकको परिणाम

१२ औँ कार्यकाल

(पहिलो बैठक)

फेब्रुअरी ५, २०२३ बैठकको ताजा खबर बैठकको परिणाम
  • 県政運営・県勢情報

このページに関するお問い合わせ先

このページの所管所属は文化スポーツ観光局 国際課です。

ページの先頭へ戻る

AltStyle によって変換されたページ (->オリジナル) /